समाज / स्थानीय
बुटवल । देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले प्रजातन्त्र दिवसको अवसर पारी कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाकाे परीक्षाफल एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । माघ महिनामा लिएको दोस्रो त्रैमासिक...
पुरा पढ्नुहोसबुटवल । रोटरी कलब अफ बुटवल चौतारीकोे आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आईतबार बुटवल ११ सत्यवती टोल स्थित क्लवकै प्रस्तावित भवन निर्माण स्थलमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा एक कार्यक्रमका बीच बुटवल...
पुरा पढ्नुहोसबुटवल । होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै साझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ...
पुरा पढ्नुहोसबुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा।वि। दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा।वि।का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी...
पुरा पढ्नुहोसबुटवल। बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना...
पुरा पढ्नुहोसबुटवल । तिनाउ ईङ्लिस बोर्डिङ स्कूलको खेल महोत्सव-२०७९ अन्तर्गत भएका सबै विधाका खेलहरु सम्पन्न भएका छन् । बिहिबार पुरस्कार बितरण गरिने बिद्यालयले जनाएको छ । बुधबार लुम्बिनी बाणिज्य क्याम्पसको खेलमैदानमा भएको सिनियर कक्षा ८, ९...
पुरा पढ्नुहोसबुटवल । तिनाउ ईङ्लिस बोर्डिङ स्कूलको खेल महोत्सव-२०७९ अन्तर्गत आज बुधबार सिनियर तथा जुनियर लेभलका खेलहरु सम्पन्न भएका छन् । सिनियर तर्फ (कक्षा ८, ९, १०) को छात्र १०० मिटर दौडमा कक्षा १० होपका...
पुरा पढ्नुहोसनेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा स्थित नुवाकोटमा दुई दिने एडभेन्चर क्याम्प सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्बर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हाइकिङ, रोप प्याराजन, नटिङ, अस्थायी क्याम निमाणर्र््ा, सरसफाई लगायतका...
पुरा पढ्नुहोसबुटवलको तिनाउ इङलिस बोर्डिङ स्कुलमा जारी खेल महोत्सवमा मंगलबार विभिन्न प्रतिष्पर्धा सम्पन्न भएका छन । जुनियरतर्फको चम्चा दौड खेलमा कक्षा ३ आराध्या क्षेत्री प्रथम, श्रीस तिवारी कक्षा ४ पिसका द्वितीय र कक्षा ३ कै...
पुरा पढ्नुहोसभैरहवा । अक्सफोर्ड कलेज बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, रुपन्देहीले स्वागत, सम्मान तथा विदाई कार्यक्रम गरेको छ । कलेजले बीबीएस, बी.एड. प्रथम वर्ष, बी.एच.एम., बी.आइ.एम. प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई भैरहवामा मंगलबार एक कार्यक्रमकाबीच स्वागत, बी.बी.एस., बी.एड. चौथो...
पुरा पढ्नुहोस