समाज / स्थानीय
काठमाडौं । नेकपा एमाले गुल्मीका तत्कालीन अध्यक्ष टोमलाल पाण्डेको ७० औं जन्मदिन पारेर काठमाडौंमा धुर्कोट काठमाडौ सम्पर्क मंचले स्मृती कार्यक्रम गरेको छ । शनिवार शंखमुल स्थित एआईए स्कूलको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता तथा...
पुरा पढ्नुहोसबुटवल । उद्योग व्यापार संघ बुटवलले पांचौं स्थापना दिवस मनाएको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघको कार्यसमिति र सल्लाहकारको सहभागितामा स्थापना दिवस मनाइएको हो । सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष एवं...
पुरा पढ्नुहोसबुटवल । एकाएक अघोषित लोडसेडिङ भएपछि आजित भएका रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले बुधबार नेपाल विद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयामिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी...
पुरा पढ्नुहोसबुटवल-बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु...
पुरा पढ्नुहोसबुटवल । गैर आवसिय नेपाली संघ (एनआरएन) डेनमार्कको सदस्यमा गुल्मीका रामप्रसाद अर्यालले उम्मेदवारी दिने भएका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जै स्थायी घरका अर्याल हाल रोजगारीका सिलसिलमा डेनमार्क छन् । आउँदो जुलाई...
पुरा पढ्नुहोसबुटवल । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार, वामीटक्सार पल्टार बजार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनपछि फेला परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएका थिए । धर्मेन्द्र बिहिबार भैरहवा...
पुरा पढ्नुहोससुरक्षित यात्रा तथा दुर्घटना न्युनिकरणको सचेतनासहित बिहिबार बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजना, सुरक्षित यात्रा नेपालको सहकार्य तथा लायन्स क्लब अफ बुटवलको प्राविधिक...
पुरा पढ्नुहोसबुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटर को सातौ बार्षिक साधारण सभा तथा अधिवेशन बाट २०८० को नयाँ नेतृत्वमा लागी सन्देश श्रेष्ठ चयन भएका हुन । भैरहवा को होटल सिद्धार्थ भिलासामा भएको साधारण सभाबाट...
पुरा पढ्नुहोसबुटवल । बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले मंगलबार आफ्नो २७ औं स्थापना दिवस पारेर वृक्षरोपण तथा सम्मान कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसवरमा निर्वतमान वनको कार्यसमितिलाई सम्मान र कार्यालय परिसरमा विभिन्न प्रजातिका...
पुरा पढ्नुहोसजातीय विभेद न्यूनिकरणका लागि बनेका कानुन कार्यान्वयनमा जोड दिनु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सोमवार तिलोत्तमाको संकनगरमा जागरण मिडिया सेन्टर द्धारा सञ्चालित सामुदायिक रेडियो जागरण ९३.६ मेगाहर्जको आयोजना तथा तिलोत्तमा नगरपालिकाको...
पुरा पढ्नुहोस