समाज / स्थानीय

अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’

गोकर्ण बिष्टले चुनावी भोट मात्र मागेका छैनन् । गाउँका अधुरा र अपुरा समस्या पनि सोधिरहेका छन् । घरदैलोमा मदाने गाउँपालिका-१ अग्लुङ्ग ओख्ले पुगेका मतदाताले नजोडिएको बाटो देखाउँदै भने -सडक र गाउँ जोड्न चाहान्छौ ।...

पुरा पढ्नुहोस
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड

बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ शनिबार एक विशेष समारोहका बीच सम्पन्न गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा...

पुरा पढ्नुहोस
रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी

लामो समय देखि सामाजिक कार्यमा संलग्न संस्था रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नया नेतृत्व चयन गरेको छ । संस्थाको आइतबार फेब्रुअरी ८ मा सम्पन्न छैटौँ अधिवेशनले सञ्जालको दुई वर्षे कार्यकालका लागि रञ्जिता अधिकारी भण्डारीको अध्यक्षतामा...

पुरा पढ्नुहोस
गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न

बुटवल । गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एडमण्ड सिटी अस्पतालको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार केन्द्र बुटवलको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट...

पुरा पढ्नुहोस
पामिर एकेडेमीमा खेल महोत्सव सुरु

तिलोत्तमा–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । खेल सप्ताह २०८२ अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् । शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल...

पुरा पढ्नुहोस
क्याननमा ‘फुड कर्निभल’

बुटवल– बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार  ‘फुड कर्निभल’ अर्थात खाना महोत्सव गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा  १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कर्निभल’ तथा म्यूजिक उत्सव गरिएको...

पुरा पढ्नुहोस
तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

बुटवल ११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुल खेल सप्ताह शुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षतामा आजदेख शुरु भएको खेलकुदका कार्यक्रम माघ ४ गते आइतबारसम्म चल्नेछन् । कुल ६८...

पुरा पढ्नुहोस
सैनिक आवासीय बुटवलको प्रथम अभिभावक दिवस सम्पन्न

सैनिक कल्याणकारी कोषमार्फत स्थापना भएको श्री सैनिक आवासीय महाविद्यालय बुटवलको प्रथम अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । मध्यपश्चिम पृतना हेक्वा पृतनापति उपरथि हिम्मत बहादुर बिष्टले एक कार्यक्रममा बिच उद्घाटन गर्दै विद्यालयको पूर्वाधार निमार्ण निक्कै...

पुरा पढ्नुहोस
धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न

बुटवल । धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवल–८, रुपन्देहीको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभाकाे उद्घाटन गर्दै तिलाेत्तमा नगरपालिका नगरप्रमुख एवं सहकारीका संस्थापक अध्यक्ष तथा संरक्षक रामकृष्ण खाँणले सहकारीहरु भाग्ने भन्ने भ्रम चिर्न...

पुरा पढ्नुहोस
न्यू होराईजन जिविएस स्कुलले पुस ३० गते ३२ औं बार्षिकउत्सव मनाउने

बुटवल । तिलोत्तमाको ड्राईभरटोल स्थित न्यू होराईजन जिविएस स्कुलले आउँदो पुस ३० गते आफ्नो ३२ औं बार्षिक उत्सव मनाएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पुस ३० गते बार्षिक उत्स्व मनाउने जानाकारी दिएको...

पुरा पढ्नुहोस