समाचार

आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

आज १७ औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक...

पुरा पढ्नुहोस
दाङ, सल्यान र रूकुम जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध

दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ। दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो। दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ। घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत...

पुरा पढ्नुहोस
अत्यधिक गर्मीका कारण नेपालगञ्जका विद्यालय भाेली देखि ४ दिन सम्म बन्द

नेपालगन्जका विद्यालय बन्द हुने भएका छन्। अत्यधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरस्तरीय विपद व्यवस्थापनको बैठकले गर्मी बिदा गर्ने निर्णय भएको नेपालगन्ज...

पुरा पढ्नुहोस
पत्रकारिता तालिम शुरु

बुटवल। बुटवल उपमहानगरकाे सहयाेगमा नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आईतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ बिषयक पत्रकारिता तालिम शुरु भएको छ । तालिमको बुछवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन ।...

पुरा पढ्नुहोस
दुई सहकारीको एकिकृत कारोवार शुरू

सामुदायिक बहुउद्धेश्यीय सहकारी सस्था र आस्था बहुउद्धेश्यीय सहकारी सस्था एक आपसमा गाभिएर सामुदायिक आस्था बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेडको रूपमा एकीकृत कारोवार प्रारम्भ भएको छ । बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नं ९ र १३ मा कार्यालय...

पुरा पढ्नुहोस
नदी उत्खनन् पछि परेको खाडलको पानीमा डुबेर तिलोत्तामा नयाँमीलका दिब्याम्स भुषालको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा-६ तिनाउ खोलामा नदी उत्खनन क्रममा बनेको खाडलमा डुबेर स्थानीय किशोरको मृत्युु भएको छ । तिलोत्तमा नगरपालीका वडा नं. ६ हरियाली पार्क स्थित तिनाउ खोलामा बनेको खाडलमा डुबेर सोही वडाको नयाँमीलका स्थानीय...

पुरा पढ्नुहोस
नदी किनारामा रहेका विद्युत टावर संरक्षणका लागि पहल

तिनाउ नदी किनारमा रहेका विद्युत प्रसारण लाइनलाई संरक्षण गर्ने गरी नदीजन्य सामग्री उत्खनन गर्ने निर्णय गरिएको छ । तिनाउ खोलाबाट नदीजन्य सामाग्री उत्खनन् गर्दा विद्युत प्रसारण लाइनलाई असर नपर्ने गरी सामग्री निकाल्नुपर्ने तथा विद्युतको...

पुरा पढ्नुहोस
मायादेवी गाउँपालिकामा हाईमास्ट लाइट जडान

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ को बनगाई चोकमा हाईमास्ट लाइट जडान कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हाईमास्ट लाइटको जग निर्माण कार्यको...

पुरा पढ्नुहोस
बुटवल र तिलोत्तमामा भएका दुर्घटनामा २ युवाको मृत्यु

बुटवल र तिलोत्तमामा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा तिलोत्तमा र सैनामैनाका २ युवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा भएको मोटरसाइकल...

पुरा पढ्नुहोस
पाल्पामा गोरु हत्या गरेको आरोपमा दुई जना पक्राउ

पूर्वी पाल्पाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोेदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले...

पुरा पढ्नुहोस