समाचार
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका उद्यमीहरुमध्ये उत्कृष्ट ९ द्रुतिकृत महिला उद्यमी छनौट सम्मान तथा उत्कृष्ट उद्यमीका रुपमा अन्जु थापाले १ लाख पुरस्कार जितेकी छन् । तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ । सदस्य नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । आयोगमा उपाध्यक्षसहित तीन सदस्य रहने व्यवस्था छ । सरकारका प्रवक्ता...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन्। हिजो र आज २ दिन बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा चलेको मेलाको ६ हजार जना भन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई पदीय दुरुपयोग गरी अकुत सम्पत्ति (गैरकानुनी सम्पत्ति) आर्जन गरेको अभियोगमा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार अकुत...
पुरा पढ्नुहोसस्थानीयहरुले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दावी गर्दै आएको रुपन्देहीको देवदह स्थित खयरडाडाँमा प्राचिन साँढे तीन फिट गहिरो इट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ...
पुरा पढ्नुहोसनेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। अहिले कोसी र बागमती...
पुरा पढ्नुहोसबुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । बुधबार लुम्बिनी प्रदेशको वुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन...
पुरा पढ्नुहोसपत्रकार दिनेश पाण्डे वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । रुपन्देहीको परिवेशमा वातावरण पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै उत्कृष्ट लेखन पत्रकारिताको उत्कृष्टता हासिल गरेको भन्दै पाण्डेलाई उक्त पुरस्कार प्रदान गरिएको हो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको बेरुजु अघिल्लो लेखा परीक्षणभन्दा ३१ प्रतिशत बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार बुझाएको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशको हालसम्मको बेरुजु ४ अर्ब...
पुरा पढ्नुहोसलायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२४/२५ का लागी क्लबको नबौ अध्यक्षको रुपमा आबिस्कार खनाल निर्वाचित भएका छन । लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३/२४ का अध्यक्ष लायन धुर्ब कुमार शर्माको अध्यक्षता सम्पन्न क्लबको ...
पुरा पढ्नुहोस









