समाचार

रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम

बुटवल । रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष करुण खनालले आफूले नेतृत्व गरेको वर्ष २०२३÷२४ को कार्यकाल सकिन लागेको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका...

पुरा पढ्नुहोस
रामापुर माविका कृतिम र न्यू होराइजन स्कूलका प्रवेशले एसईईको नतिजामा ४ जीपीए ल्याए

बुटवल । आज सार्वजनिक भएको एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यो समाचार तयार पार्दा सम्म रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको...

पुरा पढ्नुहोस
अनुत्तीर्ण हुने विद्यार्थी संख्या लुम्बिनीमा धेरै

माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४...

पुरा पढ्नुहोस
सुत्केरीलाई १५ सयको भाले, मृतकका परिवारलाई घिउ

तुलसीपुर उपमहानगरपालिकाको – ११ नम्बर वडा कार्यालले सुत्केरीलाई भाले र वडावासीको मृत्यु भए मृतकका परिवारलाई घिउ दिने नीति अख्तियार गरेको छ। वडाध्यक्ष मानबहादुर रावतले वडाका सुत्केरी महिला हरेकलाई एक हजार ५ सय बराबरको भाले उपहार...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका बोर्डले...

पुरा पढ्नुहोस
ब्रेल प्रशिक्षण तालिम प्रदान

बुटवल । बुटवल उप–महानरपालिकाको आयोजना तथा रुपन्देही नेत्रहिन संघको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्याक्तिहरुको लागि १५ दिने ब्रेल प्रशिक्षण तालिम प्रदान गरिएको छ । तालिमको बुधवार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम समापन...

पुरा पढ्नुहोस
१३ किलो अफिमसहित दाङबाट तीनजना पक्राउ

दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो । इप्रका तुलसीपुरका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

कपिलवस्तुको यशोधरामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७...

पुरा पढ्नुहोस
संसदिय अभ्यासमा लुम्बिनीका युवा

  लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय नगर युवा प्रदेश सभा अभ्यास आज सम्पन्न भएको छ । जेठ ८ गते देखि सुरु भएकाे संसदिय अभ्यास कार्यक्रम ११ गते समापन भएकाे हो । ४ दिने सम्म चलेको उक्त...

पुरा पढ्नुहोस
ईडन स्कुलको आयोजनामा भएको पौडी प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन प्रथम

बुटवल । बुटवल–११ स्थित ईडन ईङलिस बोडिङ स्कुलको आयोजनामा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । बुटवलको तिनाउ वाटर पार्कमा भएको प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन...

पुरा पढ्नुहोस