समाचार

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न...

पुरा पढ्नुहोस
बुटवलको सडक विस्तारमा फेरि ठेक्का सम्झौता

बुटवल । बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक ०७३ मा ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । तीन किलोमिटर सडक खण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि नयाँ ठेक्का लगाइएको छ । पुरानो ठेकेदार...

पुरा पढ्नुहोस
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

दाङ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् ।...

पुरा पढ्नुहोस
दाङको बंगलाचुली गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङको बंगलाचुली गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए । चुनढुँगा लिन जान लगेको...

पुरा पढ्नुहोस
बुटवलमा शनिबार सज्जनराज वैद्यको लाइभ कन्सर्ट

बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर अन्तरगत शनिबार बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ । चितवनबाट सुरु भई काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा आयोजना गर्न लागिएको ‘एकादेशमा नेपाल टुर २०२४’...

पुरा पढ्नुहोस
सुपा देउराली पुग्ने चट्टानी भिरकाे बाटाे चाैडा गरी सडक विस्तार

अर्घाखाँची। देशकै महत्त्वपूर्ण शक्ति पीठका रूपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा...

पुरा पढ्नुहोस
यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको...

पुरा पढ्नुहोस
सिद्धार्थ केवलकारमा आन्तरिक पर्यटकको भीड

बुटवल । बुटवलदेखि पाल्पाको नुवाकोट गढी जोड्ने सिद्धार्थ केबुलकार संचालनमा आएको छ । निर्माण थालेको दुईवर्ष भित्रै संचालनमा ल्याउने योजना सहित निर्माणको काम थालिएको भएपनि विभिन्न कारणले साढे तिनवर्षमा बल्ल केबुलकारको निर्माण पुरा भएको हो...

पुरा पढ्नुहोस
दसैँको टीका लगाउने क्रम जारी, सरकारी कार्यालय भने आजदेखि खुल्ने

आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम...

पुरा पढ्नुहोस
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन। उनले तीन रोपनी...

पुरा पढ्नुहोस