समाचार

नागरिकता सम्बन्धी समस्या ६ महिनाभित्र समाधान गर्ने एमालेको चुनावी प्रतिबद्धता

काठमाडौँ । नेकपा एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक...

पुरा पढ्नुहोस
एमालेको चुनावी घोषणा: स्यानिटरी प्याड किन्न महिलालाई वार्षिक १५०० रुपैयाँ

काठमाडौं । नेकपा एमालेले महिनावरी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५०० उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबार जारी गरिएको चुनावी घोषणापत्रमा एमालेले महिनावारी हुने उमेर समुहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी...

पुरा पढ्नुहोस
गौतमबुद्धबाट उडान थाल्न हिमालयको सर्त कमर्सियल ग्राउण्ड ह्याण्डलिङ अनुमति

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थाल्न कमर्सियल ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिनुपर्ने सर्त राखेको छ। कमर्सियल ग्राउण्ड ह्याण्डलिङसमेत गर्ने गरी अनुमति दिए मात्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान...

पुरा पढ्नुहोस
फोहरले कुरुप देखिँदै लुम्बिनी

लुम्बिनी – विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ। लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप छ। ‘महिलवार,...

पुरा पढ्नुहोस
फरार गाडी पत्ता लगाउनेलाई प्रहरीले ईनाम सहित २५ हजार दिने

भैरहवा । सोमबार बिहान ३ जनाको ज्यान जाने गरि भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही सूचना जारी गर्दै कारको खोजीमा सहयोग पु¥याउन भन्दै...

पुरा पढ्नुहोस
चिच्याएर वर माग्ने सत्यवती मेलाको तयारी

बुटवल । ‘चिच्याएर वर माग्ने मेलॉ भनेर चिनिने पाल्पाको सत्यवती मेलाको तयारी पूरा भएको छ । हरेक वर्षको कार्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेला यस वर्ष कार्तिक १८ देखि २२सम्म लाग्दै छ । तिनाउ गाउँपालिका–४ मा...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय चार्टर्ड उडान अब गौतमबुद्ध विमानस्थलबाट गर्नुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्तर्राष्ट्रिय चार्टर्ड उडान अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ। अहिलेसम्म यस्ता उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको थियो। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
नारायणीमा डुङ्गा पल्टियो, ३ जनाको मृत्यु

कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम...

पुरा पढ्नुहोस
नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व...

पुरा पढ्नुहोस
मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना,  पाँच जनाको मृत्यु

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटनामा परेको छ। पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २...

पुरा पढ्नुहोस