समाचार

बुटवल–नारायणगढ सडकः चार वर्षमा २६ प्रतिशत प्रगति

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इञ्जिनियर धिरज ढकालले २६ प्रतिशत प्रगति भएको जानकारी दिए । राष्ट्रिय गौरवको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा श्रीमतिसँग आफ्नै बुवालाई नग्न भेटेपछि छोराले गरे हत्या

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१० शितलापुरमा ६४ वर्षीय वृद्धको हत्या आरोपमा छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । शितलापुर बस्ने मगरे पासी बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।...

पुरा पढ्नुहोस
वन वाटिकाको टिकट अब अनलाइनबाटै

शाइन रेसुंगा बैंकद्वारा क्युआर कोड र स्क्यान मेशिन हस्तान्तरण बुटवल । लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ...

पुरा पढ्नुहोस
सगरहवामा हुने मूर्तीकार्यशाला प्रभावकारी बनाउन विज्ञसँग छलफल

लुम्बिनी । आगामि फागुन २३ गतेदेखि ऐतिहासिक बुद्धस्थल सगरगहवामा गरिने कपिलबस्तु राष्ट्रिय मूर्तीकार्यशालालाई प्रभावकारी बनाउन तयारी थालिएको छ । लुम्बिनी विकास कोषले प्रस्तर मूर्तीकार्यशालाका लागि सगरहवाको ऐतिहासिक र बुद्धजीवनीसँग जोडेर बिषयस्तुको छनौट गर्न विज्ञ समूहसँग...

पुरा पढ्नुहोस
लुम्बिनीको मायादेवी मन्दिरमा राखियो सुनको जलप लगाएको ६० लाखको गजुर

लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ । गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र...

पुरा पढ्नुहोस
सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की द्वारा सिद्धबाबाको मन्दिर दर्शन

सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाल्पा स्थित सिद्धबाबाको मन्दिर दर्शन गरेका छन् । सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेको पश्चिम नेपालकै पशुपतिका रुपमा परिचित सिद्धबाबा मन्दिर धार्मिक एवम पर्यटकिय...

पुरा पढ्नुहोस
गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिँदै

गुल्मीमा राँगाको तथ्याङ्क सङ्कलन गरिने भएको छ। भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क सङ्कलन गर्न लागेको हो। गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ। राँगा पाल्ने तीन...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीः दोभान-चिडियाखोला सडकखण्ड १५ दिन दैनिक ८ घण्टा बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो । सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण थालियो

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मंगलबारदेखि तीन दिने बन्ध्याकरण शिविर सुरू भएको छ । रेबिजको प्रकोप न्यूनिकरण र सामुदायिक कुकुरको संख्या कम गर्न नगरपालिकाले बन्ध्याकरण शिविर सुरु गरेको हो । नगर क्षेत्रमा देखा परेका भाले र पोथी...

पुरा पढ्नुहोस
‘वेष्ट युटुब च्यानल अफ द इयर’ बाट गुल्मीका मोहन बस्नेत सम्मानित

‘वेष्ट युटुब च्यानल अफ द इयर’ बाट गुल्मीका माहेन बस्नेत सम्मानित भएका छन् । ड्रिम हाई नेपालद्धारा आयोजित दोस्रो एलआईसी मिडिया अवार्डअन्तरगत यस बर्षको उत्कृष्ठ युटुब संचालकको रुपमा बस्नेत सम्मानित भएका हुन् । आइतबार...

पुरा पढ्नुहोस