समाचार

‘व्यवसायीहरु नापतौलमा थप सचेत बन्नुस्’

बजारमा गुणस्तर कायम गर्नको लागि नापतौलको यन्त्र उपयुक्त रूपमा राख्नु भएकोले व्यवासयाीहरु सचेत बन्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । रुपन्देही खुद्रा किराना व्यवसायी सङ्घले बुटवलमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रमका ढक ,किला...

पुरा पढ्नुहोस
बृहत्तर लुम्बिनीबारे अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल

बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञहरुले पुरातात्विक संरचनाको संरक्षण र दीगो...

पुरा पढ्नुहोस
लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलनको तयारी, ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता समेत हुने

लुम्बिनी । लुम्बिनीको प्रबद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व बौद्ध सम्मेलनको तयारी सुरु गरिएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यका अनुसार आगामी बुद्ध जयन्तीका दिन सम्मेलनको तयारी गरिएको छ । ‘विगत...

पुरा पढ्नुहोस
बुटवलमा हुने विश्व हिन्दु महासंघको राष्ट्रिय सम्मेलनको तयारी पूरा

बुटवल । ‘विश्व भरिका ॐ कार परिवारको एक मात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ भन्ने मुल नारासहित विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुने भएको छ । यहि चैत...

पुरा पढ्नुहोस
सुरुङ मार्ग निर्माणका क्रममा बुटवल- पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा बुटवलर- पाल्पा सडक खण्ड अब दैनिक ९ घण्टा अबरुद्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु...

पुरा पढ्नुहोस
अव्यवस्थित बसोबासीलाई दिइने लालपूर्जाको राजस्व पुनरावलोकन गर्न सांसद घिमिरेको माग

बुटवल। प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले अव्यवस्थित बसोबासीलाई प्रदान गरिने जग्गाको राजस्वमा पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले हाल निर्धारण गरिएको राजस्व अव्यवहारिक रहेको बताए। वर्षौदेखि जोतभोग गर्दै आएको...

पुरा पढ्नुहोस
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको म्याराथुन र राष्ट्रिय भेला लुम्बिनीमा हुँदै, तयारी अन्तिम चरणमा

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा लुम्बिनीमा राष्ट्रिय भेला र लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ती र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ...

पुरा पढ्नुहोस
चलचित्रको दोस्रोदिनको कार्यशाला लुम्बिनीमा, जीवनीमा फिल्म र दर्शन

लुम्बिनी। चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको दोस्रो दिनको सेसन चलिरहेको छ।  हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यताकिया क्षेत्र, समग्र...

पुरा पढ्नुहोस
पत्रकार विकास पराजुली सम्मानित

बुटवल । लुम्बिनी सामुदायिक टेलिभिजन बुटवलका संवाददाता, उकेरा डटकमका लुम्बिनी प्रदेश संवाददाता पत्रकार विकास पराजुली सम्मानित भएका छन् । औषधी व्यवसायी संघ रुपन्देहीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको अवसरमा पत्रकार पराजुलीलाई स्वास्थ्य...

पुरा पढ्नुहोस
सुजुकीको नयाँ संस्करण ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक

  बुटवल । नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकोर्व तथा सीजी एनएक्सटीजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको...

पुरा पढ्नुहोस