समाचार

एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान

बुटवल योगीकुटीको मणिमुकुन्द कलेजका कक्षा ११ का विद्यार्थीहरुलाई सोही कलेजका कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । मणिग्रामको ड्रिमल्याण्ड रिसोर्टमा शुक्रबार भएको कार्यक्रममा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत...

पुरा पढ्नुहोस
जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक

जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएसका नयाँ दुई बाइक सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सको यस क्षेत्रको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल बुटवल मिलनचोकले टिभिएस अपाचे आरटिआर १६० टु भी एफआइबि ५६ र टिभिएस राइडर आइजीओ मोटरसाइकल...

पुरा पढ्नुहोस
सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ । न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको पेशी बिहीबार लामिछानेका कानुन...

पुरा पढ्नुहोस
रवि र छविको मुद्दामा आज पेसी, सर्वोच्चको मिसिल उच्च अदालत पुग्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको गत हप्ता मुद्दाको मूल...

पुरा पढ्नुहोस
बाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान

बाँदरको त्रासका कारण पाल्पाका किसानले नपाक्दै सुन्तला बेच्न बाध्य भएका छन् । ग्रामीण बस्तीमा बाँदरले सुन्तलामा नोक्सानी पुर्‍याउन थालेपछि काँचोमै सुन्तला बेच्न हतारिएको किसानले बताएका छन् । अहिले खेतबारीमा अन्य अन्नबाली नभएको कारण बाँदरले सुन्तलामा नोक्सानी...

पुरा पढ्नुहोस
न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवलले हरेक वर्ष आयोजना गर्दै आएको प्रदेशस्तरीय हाजिरी जवाफ (क्विज) प्रतियोगिताको ३२ औँ संस्करण शुक्रबारदेखि सुरु भएको छ । प्रथम चरणको छनोट प्रतियोगिता बुटवल, पाल्पा र दाङ-तीनवटै...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन

बुटवल । यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको...

पुरा पढ्नुहोस
रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश

सहकारीमा बचतकर्ताको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश भएको छ । बिहीबार तुलसीपुर...

पुरा पढ्नुहोस
३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै

बुटवल । बुटवलको न्यू होराइजन आवासीय अँग्रेजी माध्यमिक विद्यालयले आगामी शुक्रबारदेखि ३२ औँ संस्करणको लुम्बिनी प्रदेश स्तरीय न्यू होराइजन क्वीज सञ्चालन गर्ने भएको छ । विगत ३२ वर्ष लामो समयदेखि प्रतियोगिता गर्दै आएको यस...

पुरा पढ्नुहोस
फुलबारीमा ५ लाख बढिले गरे अवलोकन

बुटवल । बुटवलको मणिमुकुन्द उद्यान सेन (फुलबारी)मा गएको आर्थिक बर्षमा ५ लाख बढिले अवलोकन गरेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव प्रसाद नेपालले गएको आर्थिक बर्षमा ५ लाख ४७ हजार १९९...

पुरा पढ्नुहोस