समाचार

गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी १४ लाख बोकेर भारतको ‘नैनिताल भ्रमणमा

बुटवल । मुलुकको आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारले विभिन्न अनुत्पादक तथा अनावश्यक क्षेत्रमा खर्च कटौतीलाई प्रोत्साहन गरिरहेका बेला गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने राज्य कोषको लगानीमा घुमघाममा निस्किएका छन् । अध्ययन अवलोकन...

पुरा पढ्नुहोस
रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सफल (फोटो फिचर)

बुटवल । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा अब नियमित उडान सुरु भएको छ । यस अघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेकामा अब वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा आन्तरिक पर्यटन काज बापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी

लुम्बिनी प्रदेश  कुल बेरुजु : तीन अर्ब पाँच करोड ८१ लाख ७५ हजार ०७८/७९ को बेरुजु : एक अर्ब ४९ करोड ८० लाख ८५ हजार आन्तरिक पर्यटन काजबापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी  प्रदेश निजामती सेवा ऐन नबन्दै प्रदेश सरकारले...

पुरा पढ्नुहोस
रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले भाेलि परीक्षण उडान गर्ने

गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो। रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको र अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकता अनुसार...

पुरा पढ्नुहोस
तिनाउ नदीमा डुबेका १७ वर्षीय किशोर मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन् । बुधबार दिउँसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय ड्यामसाईडस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर...

पुरा पढ्नुहोस
तिनाउ नदीमा डुबेर एक युवा बेपत्ता

बुटवल।पाल्पाको तिनाउ-३ दोभानस्थित तिनाउ नदिमा डुबेर एक युवा वेपत्ता भएका छन्। बुधबार दिउँसो ड्यामसाईड स्थित तिनाउ नदीमा डुबेर सिद्धार्थनगर नगरपालिका-८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पौडि...

पुरा पढ्नुहोस
गुल्मीमा जीप दुर्घटनामा हुँदा एकजनाको मृत्यु

गुल्मीको मालिकामा बुधबार राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार राती पौने १० बजेतिर मालिका गाउँपालिका वडा नं २ खल्टिङ खोलामा गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठेतर्फ जाँदै गरेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा साढे २ वर्षदेखि अलपत्र विद्युतीय गाडी संचालनको अनुमति

साढे २ वर्षदेखि अलपत्र अवस्थामा लुम्बिनीमा थन्किएका विद्युतीय गाडी अव भने सञ्चालनमा आउने बाटो खुलेको छ । बैशाख ८ गते लीला गिरी नेतृत्वमा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सेतो नम्बर प्लेटका गाडीलाई हरियो प्लेटमा रुपान्तरण गर्ने...

पुरा पढ्नुहोस
सभामुख तुलाराम घर्ती मगरको निर्वाचन खर्च १३ लाख ८२ हजार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गरेका छन् । प्रदेश सभा सदस्य पदमा पाल्पा निर्वाचन क्षेत्र न २ (२) बाट प्रदेश सभामा निर्वाचित घर्ती मगरले १३...

पुरा पढ्नुहोस
रिडी-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

बुटवल : गुल्मीको रिडी-तम्घास सडकखण्ड १५ दिनका लागि दैनिक ११ घण्टा बन्द हुने भएको छ। सो सडकखण्ड अन्तर्गत पानीटंकी ठुलोढुंगा क्षेत्रमा सडक चौडा गर्नका लागि दैनिक ११ घण्टा सडक बन्द हुने भएको हो। बैशाख १५...

पुरा पढ्नुहोस