समाचार

पैगम्बरको जन्मदिनमा मदिना मदरसा द्वारा विभिन्न सामाजिक कार्यक्रम

बुटवल । मदिना मदरसा मस्जित प्रबन्ध परिषद बुटवल–५ ले इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्भको १४९८ औं शुभ जन्मदिवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । परिषदले रक्तदान, सिद्धार्थ बाल तथा महिला अस्पताल...

पुरा पढ्नुहोस
लुम्बिनी स्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि

बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि गरिएको छ । स्थानीय सरोकारवालाको अनुरोध र सर्वोच्च अदालतको आदेश विपरीत लुम्बिनी विकास कोषले शुल्क बृद्धि गरेको हो । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न राहत...

पुरा पढ्नुहोस
देबिनगरमा गणपति मिष्ठान्न भण्डारको छैठौं शाखा आज देखि शुभारम्भ

बुटवल । प्रतिष्ठित गणपति मिष्ठान्न भण्डारको छौठौं शाखा देवीनगरमा शुभारम्भ भएको छ । सोमबार बुटवल उप–महानरपालिकाका प्रमुख खेलराज पाण्डेयले रिवन काटेर मिष्ठान्न भण्डारको शुभारम्भ गरेका हुन । व्यवसायी मेघराज पन्तले फेन्चाईजको रुपमा देवीनगरमा सञ्चालनमा आएको...

पुरा पढ्नुहोस
बुटवल उवासं मा प्रमुख जिल्ला अधिकारीलाई स्वागत, कर्मचारी तथा परामर्शदातालाई सम्मान

बुटवल उद्योग वाणिज्य संघले रुपन्देहीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गर्नुका साथै संघमा कार्यरत कर्मचारी तथा परामर्शदाताहरुलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा आयोजना गरिएको कोशेली घर उद्घाटन तथा मोटिभेसन...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन

बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन गरिएको छ । महिला उद्यमीहरुले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा विक्रि वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याईएको हो । संघमा सोमबार आयोजना गरिएको...

पुरा पढ्नुहोस
कसौधन सेवा समितिले बनायो आफ्नै भवन

बुटवल । कसौधन सेवा समिति रुपन्देही बुटवलको नवनिर्मित भवनको उद्घाटन, आठौं वार्षिक साधारण सभा तथा छैठांै अधिवेशन सोमबार सम्पन्न भएको छ । सेवा समितिका सदस्यहरुबाट संकलन गरिएको रकमबाट निर्माण गरिएको भवनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज...

पुरा पढ्नुहोस
नाट्टाको आयोजनामा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुँदै

बुटवल । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुने भएको छ । विश्व पर्यटन दिवसलाई उपलव्धिमूलक बनाउन असोज ९ गते सन्ध्याकालीन महाआरती कार्यक्रम गर्न लागिएको नाट्टाका...

पुरा पढ्नुहोस
रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको ट्वीन क्लब गठन

रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले २ वटा ट्वीन क्लब गठन गरेको छ । क्लबको सिद्धार्थनगरमा भएको प्रथम पी एस मिटमा रोट्रयाक्ट क्लब अफ बाग्लुङ र रोट्रयाक्ट क्लब अफ रुद्रमतिसंग संयुक्त रुपमा ट्वीन गठन गरेको क्लबका...

पुरा पढ्नुहोस
डेढ करोड एक लगानीमा गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा

बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ भएको छ ।व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भगरेका हुन । शाखाको आज बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले...

पुरा पढ्नुहोस
होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग

बुटवल । रुपन्देहीमा होटेल व्यवसायीहरु मात्रै आवद्ध छुट्टै नयां संस्था गठन भएको छ । जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधादर्जन बढी संस्था क्रियाशील भएपनि पर्यटकस्तर र तारे होटलहरु मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको...

पुरा पढ्नुहोस