समाचार
बुटवल । नेपाली भूमि सुस्ताको विषयमा युवा पुस्तामा जानकारी र जागरण ल्याउने उद्देश्यसहित बुटवलमा कार्तिक १४ गते वृहत अन्तरक्रिया हुने भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा आयोजना हुने उक्त अन्तरक्रियामा रुपन्देही, नवलपरासी,...
पुरा पढ्नुहोसन्यूयोर्क टाइम्सको एक अनुसन्धानले गत महिनाको अशान्ति कुनै आकस्मिक दङ्गा नभई, विनाशको एक समन्वयात्मक अभियानतर्फ संकेत गर्ने निष्कर्ष निकालेको जनाएको छ। भदौ २४ गते नेपाल सरकारका धेरैजसो संरचनाहरू एकै दिउँसो जलेर खरानी बने । देशभर...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समतिको वैठकले देउसी भैलो राति ९ वजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन...
पुरा पढ्नुहोसबुटवल । जेनजी रुपन्देही नेतृत्व समिति गठन गर्न असोज २८ गते तिलोत्तमा-१३ को बभनीमा भेला आयोजना गरिएको छ । जेनजी अगुवाहरु राजु श्रेष्ठ, सुरज पोखरेल र योगराज क्षेत्रीलगायतको बैठकले जेनजी रुपन्देहीको संगठन निर्माण, आगामी कार्यदिशा...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले होटल पौवाले बडादशैं २०८२ को अवसरमा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । तिलोत्तमा-३, योगीकुटीमा अवस्थित होटल पौवामा आगामी शनिवार (२०८२ असोज...
पुरा पढ्नुहोसबुटवल । असोज तेश्रो साता बितिसक्दा पनि आकाशमा बादल मडारिन नछोड्दा किसानहरुले धान काट्न सकेका छैनन् । रुपन्देहीको सियारी भैंसाखादरकी सुवेरी थारुले दशैं मनाएर धान काट्ने तयारी गरेका थिए । सात कट्ठा खेतमा धान राेपेकी...
पुरा पढ्नुहोसआज (मंगलबार, २१ असोज) दिउँसो तथा राति देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश...
पुरा पढ्नुहोसअविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौं लगिने भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको १५८ सिटे जहाज राति ९ बजे भैरहवाबाट काठमाडौंका लागि...
पुरा पढ्नुहोसकाठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा...
पुरा पढ्नुहोसजिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सबैमा अपिल गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारीगरी १७ गतेदेखि २० गतेसम्म मुलुकको विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुरमा पनि भारी वर्षाको सम्भावना...
पुरा पढ्नुहोस









