समाचार

सैनामैनामा भोलीदेखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुँदै, तयारी पूरा

बुटवल । रुपन्देहीको सैनामैनामा भोली देखि हुन लागेको अन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा भोली १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विवेक झाँक्री मगरको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा...

पुरा पढ्नुहोस
बुटवलमा विद्युत महशुल बक्यौता हुदा राप्ती उपत्यकामा रहेको मन्त्रालयको विद्युत काटियाे

दाङ–लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय विद्युत विहिन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाईन कटौती गरेपछी मन्त्रालय विद्युत विहिन हुन पुगेको हो । स्वास्थ्य मन्त्रालयको नाममा वुटवलमा मिटर जडान भएको र...

पुरा पढ्नुहोस
बुटवलको सर्भिस लेनको डिजाईन परिवर्तन गर्न उपमहानगरको आग्रह

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाईन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ । चौराहादेखि गोलपार्कसम्मको सडक डिजाईनमा स्थानीय व्यवसाय प्रवद्र्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक...

पुरा पढ्नुहोस
लुम्बिनी एक्स्पो बुटवलमा पुस ५ गते देखि हुँदै, तयारी तिब्र

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०८० को तयारी तिब्र पारिएको छ । एक्स्पोलाई व्यवस्थित रुपमा सम्पन्न विभिन्न बस्तुगत समिति, उपसमितिहरु संगको छलफल बैठक...

पुरा पढ्नुहोस
रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे चयन

रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संजालले शनिवार एक कार्यक्रमका बिच सर्बसम्मत रुपमा आगामि २ वर्षका लागि दिवाकर काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा रंजिता...

पुरा पढ्नुहोस
लायन्स स्टार्स द्वारा सहयोग

बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिला लायन्स क्लल अफ बुटवल स्टार्ससले ह्विल चियर वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका गणेशनगर गाईघाटमा ह्वीलचियर प्रदान गरेको हो । विगत लामो समय देखि विरामी...

पुरा पढ्नुहोस
सहयोगी टोल विकास सस्थाको दोस्रो साधारणसभा सम्पन्न

सहयोगी टोल विकास सस्था बुटवल ११ कालिकानगरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगरको बिकासमा टोल विकास सस्थाको भूमिका...

पुरा पढ्नुहोस
रुपन्देहीमा भन्सार छलेर ल्याइएको अवैध कपडा बरामद

रुपन्देही प्रहरीले अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार बिहान रोहिणी गाउँपालिका–७ स्थित अमुवाबाट कपडा बरामद गरेको हो । भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा...

पुरा पढ्नुहोस
बर्दियामा आगलागीमा परेर तीन बालबालिका सहित चार जनाको मृत्यु

बर्दिया : बर्दियाको गुलरियामा आगलागीमा परेर चार जनाको मृत्यु भएको छ। शुक्रबार राती गुलरिया नगरपालिका-४ तुलापुरस्थित करिस्मा चन्दको घरमा सुतिरहेकाे समयमा आगलागी हुँदा तीन बालबालिकासँगै चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। मृत्यु...

पुरा पढ्नुहोस