समाचार

आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...

पुरा पढ्नुहोस
तिहार विशेष मौसम बुलेटिन : पश्चिमी वायुको सामान्य प्रभाव रहने, पानी पर्ला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ । जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका केही पहाडी र हिमाली...

पुरा पढ्नुहोस
आज काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई...

पुरा पढ्नुहोस
बुटवल पव्लिक स्कुलमा तिहार एवं छर्ठ पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम

रुपन्देहीको तिलोत्तमा–३ स्थित बुटवल पव्लिक स्कुलले नेपालीहरुको दोस्रो महानपर्व तिहार एवं छर्ठ पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । नेपाली चाडपर्वहरुको संरक्षण, प्रबद्र्धन एवं विद्यार्थीहरुलाई यसको महत्वबारे जानाकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयले...

पुरा पढ्नुहोस
भैरहवाबाट थाइल्याण्ड उडानको न्युनतम भाडादर १३ हजार ३६

थाइ एयर एशियाले कात्तिक ९ गते अर्थात अक्टोवर २६ तारिखबाट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन उडान थाल्दै छ । आइतबार र बुधबार साताको दुई दिन बैंकक भैरहवा बैंकक उडान हुन लागेको हो । थाइल्याण्डको...

पुरा पढ्नुहोस
आजदेखि सुरु भयो तिहार

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने...

पुरा पढ्नुहोस
ब्रिज एजुकेशन कन्सल्टेन्सीको १९ औं शाखा बुटवलमा

बुटवल । विगत एक दशक लामो समयदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको ब्रिज एजुकेश कन्सल्टेन्सीले बुटवलमा शाखा बिस्तार गरेको छ । विदेशमा ४ तथा नेपालमा १३ गरी १९...

पुरा पढ्नुहोस
बुटवलमा प्रोटन इमासको नयाँ सोरुम

बुटवल । ईभी इलेक्ट्रिक गाडि प्रोटन इ(मास सेभेनले आफ्नो विक्रि वितरण बुटवलमा सुरु गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमकाबीच जगदम्बा मोटर्स प्रालिले बुटवलको कालिकानगरबाट बालाजी अटोमोवाईल्स प्रालिमार्फत आफ्ना नयाँ गाडिको विक्रि वितरण सुरु...

पुरा पढ्नुहोस
जजकमा पक्राउ परी नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा रहेर जेनजी आन्दोलनका क्रममा फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् । धुर्कोट गाउँपालिका वडा नं ७ थेप्चेका ३६ वर्षीय साजन अर्याललाई प्रहरीले घरमै लुकेको अवस्थामा पक्राउ गरेको हो । गोप्य...

पुरा पढ्नुहोस
लुम्बिनी नेत्रालयको नयाँ शाखा बुटवलको पुष्पलाल पार्कमा संचालन

बुटवल । दुई दशकदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलमा शाखा विस्तार गरेको छ । बुटवलको पुष्पलाल पार्कमा नयाँ शाखा संचालनमा आएको हो । शाखा विस्तारको अवसरमा एक सातासम्म निशुल्क स्वास्थ्य शिविर सञ्चालन...

पुरा पढ्नुहोस