शिक्षा/स्वास्थ्य

लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमित बढे

बुटवल । लुम्बिनी प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा यो सिजनमा हालसम्म १७९ जनामा डेंगुको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाल्पामा...

पुरा पढ्नुहोस
२५ लाखको लगानीमा बुटवलमा खुल्यो म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मैत्री पथमा म्यानुयल मेडिसिन एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा आएको छ । हाडजोर्नी, मांसपेसी र नशा सम्बन्धी रोगहरुको उपचार गर्नेगरी फिजियोथेरापि चिकित्सकद्वय अवनिश खड्का र शुसिल चन्द्र अर्यालको संयुक्त...

पुरा पढ्नुहोस
मुटु अस्पताल बुटवल बाट १ हजार जनाले लिए एन्जियोप्लाष्टी सेवा

बुटवलको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएपछि १ हजार जनाले एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) सेवा लिएका छन् । अस्पतालले ०७३ चैत २३ गते क्याथ ल्यावको अनुमती पाएको थियो । ०७४ बैशाख १३...

पुरा पढ्नुहोस
निजी अस्पतालका समस्या बारेमा जानाकार छु, समय सापेक्ष ऐनमा परिमार्जन हुन्छ–मन्त्री पुन

लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री दिपेन्द्र बहादुर पुनले प्रदेशले हालै मात्रै निर्माण गरेको स्वाथ्य ऐन समयमानुकल रुपमा परिमार्जन हुने बताएका छन् । उनले ऐनको विधेयक निर्माण गर्दा सान्र्दभिक देखिएका विषय अहिले नहुन सक्ने भन्दै यो विषयमा...

पुरा पढ्नुहोस
दाङको राजपुर गाउँपालिकाबाट एकजना मात्रै उत्तीर्ण, सात विद्यालय निल

दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। पालिकाका आठ माविका २५० विद्यार्थीले एसइई परीक्षा दिएकामा साधारण नमुना माध्यमिक विद्यालय गंगदीका गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन्। उनले ‘बी प्लस’ ग्रेड...

पुरा पढ्नुहोस
रामापुर माविका कृतिम र न्यू होराइजन स्कूलका प्रवेशले एसईईको नतिजामा ४ जीपीए ल्याए

बुटवल । आज सार्वजनिक भएको एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यो समाचार तयार पार्दा सम्म रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको...

पुरा पढ्नुहोस
अनुत्तीर्ण हुने विद्यार्थी संख्या लुम्बिनीमा धेरै

माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४...

पुरा पढ्नुहोस
यी १० वटा वेबसाइटबाट हेर्न सकिन्छ एसईईको रिजल्ट

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ। नेपाल टेलिकमले पनि आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट एसईईको नतिजा थाहा पाउन सकिने जनाएको छ। टेलिकमको मोवाइल फोन...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका बोर्डले...

पुरा पढ्नुहोस
एसइईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज नतिजा सार्वजनिक...

पुरा पढ्नुहोस