राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति सो पार्टीका केही नेताले असहमति जनाएका छन् । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा अर्जुननरसिंह केसी, बलबहादुर केसीले...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओलीले संसद् विघटन फेरि पनि हुन सक्ने अभिव्यक्ति दिएको भन्दै यसबाट प्रधानमन्त्री प्रचण्डको परीक्षणको घडी शुरु भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा बैठकमा...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिन आग्रह गरेका छन्। उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासकाे मत लिने क्रममा सम्बाेधन गर्दै यस्ताे बताएका हुन्। ‘देश अहिले पनि कुनै न कुनै रुपमा संकटमै छ ।...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राप्रपा अहिले समान हैसियतमा सरकारका सहयोगी बनेको भन्दै कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल नहुने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको...
पुरा पढ्नुहोसनेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो। सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा...
पुरा पढ्नुहोसलुम्विनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको पछि एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो। सत्तारुढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको...
पुरा पढ्नुहोसबुटवल। नेपाली काँग्रेसका नेता एंव भारतका लागि नेपालका पूर्वराजदुत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले...
पुरा पढ्नुहोसप्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेसँगै लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रका नेताहरूले दौडधूप बढाएका छन् । पुस २७ भित्र नयाँ सरकार दिनुपर्ने अवस्थाका बीच सरकारको नेतृत्व दाबी गरिरहेका दलले सरकार गठनका...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ती जारी गर्दै सरकार गठनका लागि आह्वान गरेको हो । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते दिउँसो ४ बजेसम्मको समयावधि दिएर...
पुरा पढ्नुहोस








