राजनीति
नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बांकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर तयारीका कामहरु प्रचार प्रसार, अतिथिहरुलाई...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनीमा झण्डै एक महिनापछि सोमबारबाट प्रदेश सभाको बैठक सुरु भएको छ। मंगलबार पनि बैठक बसेको छ । दुवै बैठकमा मुख्यमन्त्री लिला गिरि अनुपस्थित भएका छन् । बैठकमा कांग्रेस लगायतका सांसदहरुले मुख्यमन्त्री गिरिको...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम...
पुरा पढ्नुहोसनेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु भएको छ । एक दिने राष्ट्रिय सम्मेलनमा मिडियासँग सम्बन्धित विभिन्न विषय तथा समस्याका बारेमा छलफल हुने छ । कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसंग टेलिभिजनहरु डराउनु नपर्ने बताएका छन् । बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभामा बोल्दै नेता ओलीले टेलिभिजनकै सूचना...
पुरा पढ्नुहोसपाल्पा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालिगण्डकीको किनारामा अवस्थित रानीमहलको नाम ‘तेजरानी महल’ हुनुपर्ने भन्दै नयाँ बहस सिर्जना गरेका छन् । बुधवार बिहान पाल्पाको रानी महल भ्रमणमा पत्नी राधिका शाक्यसहित...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन् । ‘मिसन ग्रासरुस’ अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन । म...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चा संघीयताबिरुद्व देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि संघीयताको विरोध गर्दै आएको छ । संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रुपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको सो...
पुरा पढ्नुहोसबुटवल। नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन माग गर्दै ९ दलले प्रदेश प्रमुखलाई माग गरेका छन् । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका लिला गिरीलाई एक महिनाभित्र पुनःविश्वासको मत लिनुपर्ने...
पुरा पढ्नुहोस








