राजनीति

राष्ट्रिय जनमोर्चाको सदस्यता अभियान शुरु

  बुटवल । राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान सञ्चालन गरेको छ । गत असोज १ गतेबाट राष्ट्रिय जनमोर्चाले देशभर सदस्यता वितरण अभियान सञ्चालन गरेको हो । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार रुपन्देहीमा पनि आइतबारदेखि सदस्यता अभियान सञ्चालन गरिएको...

पुरा पढ्नुहोस
प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्यलाई नियुक्त गरेको छ । योजना आयोगमा उपाध्यक्षसहित ४ जना भएका छन् । १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको...

पुरा पढ्नुहोस
आज संविधान दिवस

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना...

पुरा पढ्नुहोस
संविधान र संघीयता कार्यान्वयनमा जिम्मेवार बनौः सभामुख

लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्य संरचनाका तीनै तह गम्भीर र जिम्मेवार बन्नु पर्ने बताएका छन् । संविधान दिवस – २०८० को अवसरमा वुधवार विहान शुभकामना सन्देश जारी गर्दै सभामुख...

पुरा पढ्नुहोस
नेकपा एस ओमसतिया गाउँ कमिटि सबै वडामा पुग्ने

रुपन्देही। नेकपा (एकिकृत समाजवादी) पार्टी ओमसतिया गाउँकमिटी रुपन्देहीको बैठकले संगठन विस्तारलाई कार्ययोजनाका साथ अघि बढाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यता तथा पालिका कमिटी अध्यक्ष चिरन्जीवि पाण्डेको अध्यक्षतामा बसेको बैठकले...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देही अध्यक्षमा भरत अर्याल निर्वाचित

रुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् । बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीका नेता राजु गुरुङद्वारा पार्टी परित्याग घोषणा

नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले आजबाट स्वतन्त्र वामपन्थी भएको उल्लेख गर्दै आफ्नो टाउको हलुङ्गो भएको बताएका...

पुरा पढ्नुहोस
मन्त्रालय थप नगरी सरकारलाई पूर्णता दिन लुम्बिनीका मुख्यमन्त्रीलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आर्थिक भार थपिने गरी मन्त्रालय नबढाउन आग्रह गरेको छ । लुम्बिनी सभापति अमरसिंह पुनको अध्यक्षतामा बुधबार बेलुकी सांझ बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले आर्थिक भार पर्ने गरी मन्त्रालयको संख्या...

पुरा पढ्नुहोस
प्रदेश निजामती ऐन लुम्बिनीः कर्मचारीले राजनीति गर्न नपाउने, करार कर्मचारी नियुक्त नगरिने

शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा कर्मचारी राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाइने ऐनमा उल्लेख छ । निजामती कर्मचारीले राजनीतिक दल वा...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको कुनै भविष्य छैन–बास्तोला

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रचण्ड, ओली र देउवा भ्रटाचारी भएको आरोप लगाएका छन् । प्रधानमन्त्री तथा कमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांगे्रसका सभापति शेरबहादुर देउवाले वाइटबोडी, प्रिन्टिङ मेशीन, ललिता...

पुरा पढ्नुहोस