तिनाउ बिशेष
पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डको काम सुरु भएको चार वर्ष बितिसक्दा पनि अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको छ । २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर...
पुरा पढ्नुहोससांसदहरुको मुख्य काम जनता र देशको हितमा राम्रा कानुन बनाउने हो । तर संघीयता कार्यान्वयनमा आएपछि बनेको प्रदेश सभा र प्रदेश सांसदहरु जनताको हितमा भन्दा जनप्रतिनिधकै सेवा सुविधा बनाउन लिप्त देखिएका छन् । लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोसबुटवल: बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्याग्रस्त भएको ३ महिना बढी भयो।बचतकर्ताहरू आफूले जम्मा गरेको रकम लिन दिनहुँ सहकारी पुग्ने गर्छन्, तर अझै पाएका छैनन्। गत कात्तिकदेखि सङ्कटमा परेको सुप्रिम सहकारीले बचतकर्ताको...
पुरा पढ्नुहोसआजकै दिन अर्थात् १९ माघ २०६१ मा तत्कालीन नेपालका अन्तिम शाह वंशीय राजा ज्ञानेन्द्रले लोकतन्त्र विधिबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषित गर्दै शासनसत्ता आफ्नो हातमा लिएका थिए। ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री अपदस्त गरेर आफ्नै...
पुरा पढ्नुहोसभैरहवा– सिद्धबाबा सुरुङमार्ग निर्माणका तयारी थालिएको छ । आगामी फागुनदेखि काम सुरु गर्ने तयारी भएको छ । निर्माण कम्पनी स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले अघिल्लो महिना सुरुङमार्गको ड्रोइङ र डिजाइन बुझाइसकेको छ । सुरुङमार्ग निर्माणको...
पुरा पढ्नुहोसदेशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ ले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन्। बुटवलका ६१ वर्षीय ऋषिकुमार गिरीले अटो रिक्सा चलाएर उक्त सहकारीमा दैनिक दुई...
पुरा पढ्नुहोससांसदहरूले शपथ खाएसँगै लुम्बिनी प्रदेशसभा सदस्यहरूको कार्यकाल शुरू भएको छ । प्रदेशसभा दोस्रो कार्यकालमा नयाँ र युवा पुस्ताको बलियो उपस्थिति छ । पहिलो कार्यकालमा ५ राजनीतिक दलको मात्र सहभागिता रहेको लुम्बिनीमा यसपटक दलको संख्या १०...
पुरा पढ्नुहोसबुटवल । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रविधि संचालन नहुंदा एक महिनादेखि ठप्प अन्तर्राष्ट्रिय उडान पुनः संचालनमा आउने भएको छ । मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा...
पुरा पढ्नुहोसजिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा रहेको जेल रेस्टुरेन्ट बन्द गर्ने निर्णयबाट पछि हटेको छ। आज बिहान प्रशासन कार्यालयले बोलाएर रेस्टुरेन्ट खोल्न अनुमति दिएको सञ्चालक दिपु जैसवालले जानकारी दिए। ‘आज बिहान सहायक सिडिओ सरले बोलाउनुभएको थियो।...
पुरा पढ्नुहोसशिक्षा, स्वास्थ्य र रोजगारीको कारण पछिल्लो समय पहाडबाट तराई तर्फ बसाई सराई गर्ने क्रम तिब्र छ । सुःख खोज्दै पहाडबाट तराई आउनेहरु क्रमश बढ्दा पहाडका गाउ रित्तिन थालेका छन् । पहाडका गाउं रित्तिदै गइरहेपनि पहाडी जिल्लामा...
पुरा पढ्नुहोस









