तिनाउ बिशेष
कार्यालयका भित्ताभरि सम्मानपत्रहरू । कतै विद्यार्थीहरूले पढ्दै गरेका तस्वीर । त्यही कार्यालयको एक कुनामा बसेकी उनी ‘स्वर्ग जाने बाटो’ किताबमा केन्द्रित देखिन्छिन् । म पुगेपछि उनले ‘स्वर्ग जाने बाटो’ पुस्तकलाई टेबुलमा राखिन् । त्यही भवनको...
पुरा पढ्नुहोसबुटवल । मनसुन सक्रिय भएसंगै तिनाउ नदिको बाढीले आफ्नो स्वरुप देखाउन थालेको छ । ढिलो गरि शुरु भएको यसबर्षको वर्षापछि तिनाउमा आएको बाढीले दुई पटकसम्म खतराको संकेत पार गरिसकेको छ । मंगलबार विहान पनि तिनाउको...
पुरा पढ्नुहोसबुटवल । बुटवलको वडा नं. १ बाट ३ जनालाई नागरिकताका लागि झुटो विवरण र सिफारिस गरेको पाइएको छ । वडा न १ का अध्यक्ष नरेन्द्र बस्नेतले बुटवल १ बस्ने ४३ बर्षिय रमेश कसौधन र ४२...
पुरा पढ्नुहोसबुटवल : पाल्पाबाट बग्दै आएको तिनाउ नदीले बर्सेनि तटीय क्षेत्रमा ताण्डव मच्चाउँछ। तर केही वर्षयता तिनाउको ‘बैँस’ कम छ। किनकि अनियन्त्रित नदी दोहनले तिनाउ गहिँरिदै गएको छ। तर वर्षायाममा भने तिनाउ उर्लिन्छ नै। त्यसैले...
पुरा पढ्नुहोसनेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। निगमले भैरहवाबाट हङकङ र दिल्ली उडानको तयारी गरिरहेको जनाएको छ। निगम प्रवक्ता रमेश पौडेलका अनुसार दुई साताभित्र उडान सुरू गर्ने गरी तयारी...
पुरा पढ्नुहोसव्यापारी संग घुस रकम लिएको आरोप लागेपछि निलम्बित भएका तत्कालिन ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीलाई बर्खास्त गर्ने तयारी भएको छ । डिएसपी केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया...
पुरा पढ्नुहोसबुटवल । चालु आर्थिक बर्ष सकिनै लाग्दा लुम्बिनीको कृषि विकास निर्देशनालय लाई बजेट सक्न भ्याईनभ्याइ छ । आर्थिक बर्ष सकिन लाग्दा बजेट सकाउने मेसोमा निर्देशनालयका निर्देशक, कर्मचारीहरु लागि रहेका छन् । बुटवलका स्तरिय होटलमा दैनिक...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क-६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन। यहाँ भारतबाट समेत पर्यटक आउने गरेका छन्। पहाडको...
पुरा पढ्नुहोसगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्नेगरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ। बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय बस...
पुरा पढ्नुहोस१९ कात्तिक, २०६७ लक्ष्मी पुजाको दिन । शहर झिलिमिली बन्दै थियो । रुपन्देहीको सैनामैना झारगैराकी शान्ता कुँवर पनि घरमा रंगेलीको तयारी गर्दै थिईन । साँझ श्रीमान श्रीमती सँगै लक्ष्मी पुजा गर्ने योजना बनाएकी शान्ताले रंगेलीको...
पुरा पढ्नुहोस