तिनाउ बिशेष
रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापनमा सञ्चालन हुने भएको छ । सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर...
पुरा पढ्नुहोसरूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ। विदेशमा बस्ने केही गैरआवासीय नेपालीले अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ उक्त टाइगर प्यालेस...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं ४ की पुष्पा टण्डनको मृत्यु आत्महत्या नभई हत्या भएको परिबारले बताएका छन् । नयाँमिल दुर्गा मन्दिर पथकी ३६ बर्षिय पुष्पा २७ गते विहान रुपन्देहीको सालझण्डी फायरलाएनको जंगलमा मृत...
पुरा पढ्नुहोसबुटवल । ठेक्का सम्झौता भएको ८ बर्ष सम्म पनि गुल्मीको एक सडक अझै कालोपत्रे हुन सकेको छैन् । ३ किलोमिटर सडक ८ बर्ष सम्म पनि सम्पन्न नहुँदा स्थानिय नागरिक आक्रोशित छन् । जिल्लाको सदरमुकाम तम्घास...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा बालकहरूलाई कानूनी अधिकारबाट वञ्चित गरेर राखिएको खुलेको छ । यो सुधार गृह मापदण्डअनुसार सञ्चालन हुन नसकेको भन्दै मानवअधिकारवादीहरुले तत्काल सुधारका लागि सचेत गराउँदै यहाँको वास्तविक अवस्था बाहिर ल्याएका...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए । वडा नं १६, १८...
पुरा पढ्नुहोसबुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी गुरुयोजना कार्यान्वयनतर्फको बजेट झण्डै दुई तिहाइले घटाएपछि यने आयोजनाका काम प्रभावित हुने भएका छन् । संघीय सरकारले बजेट घटाएपछि योजना प्रमुखकाे चिन्ता- कसरी काम गराउने ? भन्नेमा छ । लुम्बिनी गुरुयोजना...
पुरा पढ्नुहोसबुटवल : कपिलवस्तुको तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो। गौतम बुद्धसँग सम्बन्धित तिलौराकोट विश्वकै ऐतिहासिक र पुरातात्त्विक महत्वको स्थान हो। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन् : दरबारको पूर्वी द्वार, पश्चिमी द्वार...
पुरा पढ्नुहोसदाङको घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडक मर्मत गर्न थालिएको छ। ‘पहिलो चरणमा बबई नदीबाट हापुर खोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ,’ दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले भने,...
पुरा पढ्नुहोसबुटवल : बुटवलको ठमेल उपनामले चिनिन थालेको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएको छ। बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका छन्। घाइतेको उनको टाउकोमा...
पुरा पढ्नुहोस









