अर्थ

अर्थतन्त्रका सूचक सकारात्मक छन् – अर्थमन्त्री पौडेल

सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गरेका छन् । उनले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताए । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण...

पुरा पढ्नुहोस
‘कुहिएको’ मासुबाट विरयानी बनाउने हैदराबादीलाई २२ हजार जरिवाना

बुटवल । ग्राहकलाई कुहिएको मासु बाट विरयानी बनाएर विक्रि गर्ने बुटवलको हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ लाई बुटवल उपमहानगरपालिकाले जरिवाना गरेको छ । भदौ...

पुरा पढ्नुहोस
बुटवलमा खुल्यो २५ लाखको लगानीमा ‘हाम्रो बटौली भान्साघर’

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो । लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा,...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिटालिटीको सहकार्य, विद्यार्थीलाई पढ्दै, सिक्दै कमाउने मौका

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस  ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै...

पुरा पढ्नुहोस
करेन्ट चाउचाउले सार्वजनिक गर्‍यो ट्रेडमार्कका प्रमाण, अदालतको अवहेलना नगर्न आग्रह

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग बिभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रतिस्पर्धी सीजी फुड्सले बिभागको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम...

पुरा पढ्नुहोस
पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग

पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये...

पुरा पढ्नुहोस
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको कति ?

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल...

पुरा पढ्नुहोस
रोहिणीले ल्यायो ५८ करोड ७९ लाखको बजेट

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५८ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १५ औं गाउँसभामा उपाध्यक्ष शिवकान्ती हरिजनले वार्षिक बजेट, योजना तथा कार्यक्रम...

पुरा पढ्नुहोस
जगदम्बा स्टिलमा विद्युत प्राधिकरणले काट्यो लाइन

नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिल उद्योगमा बिजुली लाइन काटेको छ। स्टिल उद्योगमा गएरातिदेखि बिजुली लाइन काटेको जगदम्बा स्टिलका सञ्चालक शाही अग्रवालले जानकारी दिए। प्राधिकरणले योसहित ६ वटा उद्योगहरूको लाइन काटेको छ। यसअघि रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट,...

पुरा पढ्नुहोस
तीन पटकसम्म उद्घाटन गरिएको भैरहवा सेजभित्र उत्साहभन्दा बढी पीडा

बुटवल । निजी क्षेत्रलाई प्रोत्साहन तथा सहजताका लागि भैरहवामा स्थापना गरिएको विषेश आर्थिक क्षेत्र (सेज) मा उत्साहभन्दा पीडा भोग्नु परेको व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले विभिन्न आश्वसन दिएर सेजभित्र उद्योग दर्ताको आह्वान गरेपनि विद्युत,...

पुरा पढ्नुहोस