अर्थ

बुटवलमा १.४५ अर्बको पाँचतारे होटल सफ्रोन बन्दै, एक वर्षभित्र चल्ने

निजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल सफ्रोन सीके प्रालि निर्माण भइरहेको छ । होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ। यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। होटल एक वर्षपछि...

पुरा पढ्नुहोस
शिव शिखर सहकारीको १० अर्ब श्रीमान्–श्रीमती मिलेर हिनामिना

शिव शिखर सहकारीको कुल १४ अर्ब निक्षेप हिनामिना भएकोमा पूर्वअध्यक्ष केदारनाथ शर्मा र श्रीमती गीताले मात्र करिब १० अर्ब दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको...

पुरा पढ्नुहोस
तिलोत्तमामा खुल्दै नेपालमै नौलो तीनतारे होटेल मोनामो प्यालेस

हस्पिटालिटी क्षेत्रमा नेपालमै नौलोपन दिने गरी तिलोत्तमामा ५० करोड लगानीमा तीनतारे होटेल मोनामो प्यालेस सञ्चालनमा आउन लागेको छ । भलबारीबाट पश्चिम–दक्षिण नयां सडकमा १५ कठ्ठा क्षेत्रफलमा मोनामो प्यालेस निर्माणको अन्तिम चरणमा रहेको छ । यो...

पुरा पढ्नुहोस
मोफसलमा जन्मेर अस्तित्व बचाइरहन सफल शाइन रेसुंगा बैंक

बुटवलः व्यापारिक नगरी बुटवलमा कुनै बेला यहीँका उद्योगी, व्यवसायी, शैक्षिक व्यक्तित्वहरूको समूह जुटेर बैंक स्थापना गर्ने हुटहुटी चल्यो। विकास बैंक, फाइनान्समा यहाँका स्थानीय व्यापारीहरू नै संलग्न बनेर बैक स्थापना गरे। जस कारण रुपन्देहीमा थुप्रै बैकहरू स्थापना...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा आन्तरिक पर्यटन काज बापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी

लुम्बिनी प्रदेश  कुल बेरुजु : तीन अर्ब पाँच करोड ८१ लाख ७५ हजार ०७८/७९ को बेरुजु : एक अर्ब ४९ करोड ८० लाख ८५ हजार आन्तरिक पर्यटन काजबापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी  प्रदेश निजामती सेवा ऐन नबन्दै प्रदेश सरकारले...

पुरा पढ्नुहोस
सियारी गाउँपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु आएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका १ प्रतिशत भन्दा कम बेरुजु आएको छ । सियारीमा शुन्य दशमलव ८८ प्रतिशत मात्र बेरुजु...

पुरा पढ्नुहोस
लुम्बिनीमा बेरुजु ३ अर्ब ५ करोड ८१ लाख पुग्यो

बुटवल । लुम्बिनी प्रदेशमा बेरुजु ३ अर्ब नाघेको छ । महालेखा परीक्षकको कार्यालयका उपमहापरीक्षक बामदेव शर्मा अधिकारीले प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिबेदन अनुसार लुम्बिनीको बेरुजु ३ अर्ब ५ करोड ८१ लाख पुगेको...

पुरा पढ्नुहोस
कृषि र पशुपालन बाट लखपती बनेकी विना कुमारी पुन

कुनै पनि सफलता प्राप्त गर्न मेहनत, धैर्यता र आत्मबल चाहिन्छ । र त सफलता चुम्न सकिन्छ । सफलता प्राप्त फरक ढंगले नयाँ काम गरेपनि  प्राप्ती हुन्छ । रुपन्देही तिलोत्तमा नगरपालिका ११ भु.पु सैनिक टोलकी विना...

पुरा पढ्नुहोस
पैसा फिर्ता दिन नसकेपछि बुटवलको आगन्तुक सहकारीका सञ्चालकहरू सम्पर्कविहीन

बुटवल : बुटवल अमरपथमा मोबाइल पसल चलाउने पुरुषोत्तम खनालले अमरपथमै प्रधान कार्यालय रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दैनिक बचत गर्थे। मोबाइल पसलबाट हुने आम्दानी अनुसार दैनिक २ हजारदेखि ४ हजारसम्म उनको बचत...

पुरा पढ्नुहोस
बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले किसानको २४ लाख बढि रकम तिरेनन्

बुटवल । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले दुध खरिद गरेको किसानको रकम तिर्न आनाकानी गरेका छन् । रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु रकम नपाएपछि दुवै...

पुरा पढ्नुहोस