अर्थ

सबैको रोजाई बन्दै करेन्ट चाउचाउ, बिदेशमा समेत निर्यात

पिरो र मसलादार स्वादमा विदेशी चाउचाउसँग प्रतिस्पर्धा गरिरहेको करेन्टले धेरैजसो कच्चा पदार्थ रैथाने नै प्रयोग गरेर रोजगार समेत बढाइरहेको छ । नेपाली बजारमा २०३० को दशकदेखि चाउचाउ उपलब्ध छन् । यसबीच अनेक ब्रान्ड आए,...

पुरा पढ्नुहोस
१ करोड बढीको फूल बरामदः प्रहरीमा पुग्यो ‘बैध’ गराउने बिल

भन्सार छलि गरेर १ करोड मुल्य बराबरको फूल र माला ल्याएको आशंकामा बरामद गरिएको फूल र माला ‘बैध’ बनाइएको छ । रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको करोड बराबरको फूल र माला...

पुरा पढ्नुहोस
११.०५ % लाभांश पारित गर्न शाइन रेसुङ्गाले डाक्यो १५ औँ वार्षिक साधारणसभा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो...

पुरा पढ्नुहोस
भैरहवाको एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला फेला

बुटवल । दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवा स्थित एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको...

पुरा पढ्नुहोस
लुम्बिनीमा दान वापत ६४ लाख ७६ हजार संकलन

लुम्बिनी । मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको...

पुरा पढ्नुहोस
३ महिनामा बुटवलले संकलन गर्‍यो १८ करोड राजस्व

बुटवल । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा बुटवल उपमहानगरपालिकाले १८ करोड राजस्व संकलन गरेको छ। बुटवल उपमहानगरले चालु आर्थिक वर्षको तीन महिनामा १० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षको यो...

पुरा पढ्नुहोस
भन्सार नाका कडाई र ब्यबस्थित गराउन बेलहियामा सिमामा उधाेगीकाे टिम

भैरहवा। सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।   हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले शुक्रबार देखी भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठायो

दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुममा पठाएको छ । जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको...

पुरा पढ्नुहोस
जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई तिलोत्तमाको १० लाख सहयोग

 तिलोत्तमा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ। कार्तिक १७ गते हिजो जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा स्वास्थ्यकर्मी सहितको औषधि र सहायता सामाग्री पठाएको छ। नगरपालिकामा आज...

पुरा पढ्नुहोस
५० लाखको लागतमा सिद्धबाबा मिष्ठान्न भण्डारको तेस्रो शाखा देवीनगरमा खुल्यो

बुटवल । सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको देवीनगरमा आफ्नो तेस्रो शाखा आइतबारदेखि संचालनमा ल्याउने भएको छ । यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरि सकेकोसिद्धबाबा मिष्ठान्न भण्डारले दशैको घटस्थापनादेखि देवीनगरमा तेस्रो शाखा...

पुरा पढ्नुहोस