समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १७ वटामा ‘एल्लो अलर्ट’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज देशका ठूला नदीहरू कोसी, नारायणी, बागमती, कर्णाली,...

पुरा पढ्नुहोस
बुटवलको बागमतीको शोरुमबाट अव सुजुकीको जिग्गर र जुम्याभको डर्ट बाईक बिक्री शुभारम्भ

बुटवल । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई कम्पनीका नया बाइक बिक्री शुरु गरेको छ । मंगलबार महाअष्टमी पारेर कालिकानगरमा...

पुरा पढ्नुहोस
आज आश्विन शुक्ल अष्टमी, ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

आज दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको...

पुरा पढ्नुहोस
कमजोर भइसकेको मनसुन दसैँका बेला केही बलियो बन्यो

केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुनको प्रभाव दसैँका बेला केही बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन कमजोर अवस्थाबाट थोरै माथि अर्थात् सामान्य अवस्थामा फर्किएको हो। ‘मनसुन बलियो नै भएको त भन्न मिलेन,...

पुरा पढ्नुहोस
बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको गाडी दुर्घटना, २ जनाको मृत्यु

बुटवल । बुटवलबाट गुल्मीको पुर्कोट दह जाँदै गरेको फोर्स गाडी अर्घाखाँचीमा दुर्घटना हुँदा २ बच्चाहरुको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी आज बिहान ३ः३०...

पुरा पढ्नुहोस
यस वर्ष हिले दशैं हुने प्रक्षेपण

दशैंको तयारीमा जुटेकाहरुले वर्षाका कारण हैरानी व्यहोर्नु परेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आगामी दिनमा पनि पानी पर्ने सम्भावना कायमै रहेको बताएका छन् । त्यसैले यस वर्ष हिले दशैं हुने प्रक्षेपण...

पुरा पढ्नुहोस
आज फूलपाती, दसैँको चहलपहल बढ्ने

दसैँअन्तर्गत आज फूलपाती। शास्त्रीय विधिअनुसार घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ। घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,...

पुरा पढ्नुहोस
धानबाली जोगाउन खोज्दा गयो ज्यान

बर्दियामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-९ शिवपुर बस्ने ४२ वर्षीया सीता खत्रीको शनिबार राति आफ्नै खेतमा लगाएको धानबाली जोगाउन खोज्दा हात्तीको आक्रमणमा परी ज्यान गएको हो। बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती...

पुरा पढ्नुहोस
बुटवलमा मेला सञ्चालनका लागि उद्योगीका संस्थाबीच विवाद

जेनजी आन्दोलनपछि बजार सुस्ताएको बेला बुटवलमा भने आगामी पुसमा हुने मेलाका विषयमा व्यपारिक संस्थाहरुविच विवाद उत्पन्न भएको छ। गत पुस २२ गते नै पत्रकार सम्मेलन गरी तयारीमा जुटेको उद्योग व्यापार संघ, बुटवल र रुपन्देही...

पुरा पढ्नुहोस
आश्विन शुक्ल तृतीयाः गीत–संगीत क्षेत्रमा लागेकाले विशेष पूजा आराधना गरिने चन्द्रघण्टा देवीको साधना गरिँदै

बडा दसैं एवं नवरात्रको तेस्रो दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको...

पुरा पढ्नुहोस