समाचार

सिद्धबाबा टनेल १६६ मिटर खनियो, भौतिक प्रगति १२ प्रतिशतमाथि

सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ। आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ। उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ।...

पुरा पढ्नुहोस
आज निर्जला एकादशी, घर-घरमा तुलसीको बीउ राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बीउ राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ...

पुरा पढ्नुहोस
मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघका सदस्यलाई केवलकारमा ५० प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केवलकारले ५० प्रतिशत छुट दिने भएको छ । लुम्बिनी केवल कार र बुटवल उद्योग वाणिज्य संघ बीचमा त्यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी केवल कारको प्रस्तावमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश अस्पताल बुटवलमा एमआरआई सेवा सञ्चालन हुने

लुम्बिनी प्रदेश अस्पताल बुटवलमा एमआरआई सेवा सञ्चालन हुने छ। लुम्बिनीका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेटमा नयाँ सेवा थप गर्नको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। सहरी क्षेत्रमा...

पुरा पढ्नुहोस
तीन प्रदेशमा बिहानैदेखि वर्षा, रातिसम्म कहाँ-कहाँ पानी पर्ला ?

हाल कोशी प्रदेशका केही स्थान तथा मधेश र बाग्मतीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

पुरा पढ्नुहोस
१५ दिने ब्रेल लिपी सिप विकास तालिम

बुटवल। रुपन्देही नेत्रहिन संघ बुटवल १२ को आयोजना तथा बुटवल उपमहानरपालिका को आर्थिक सहयोगमा १५ दिने ब्रली लिपीसम्बन्धी सिप विकास तालिम सुरु भएको छ । तालिमको विहिबार एक कार्यक्रका विच बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज पाण्डेयले...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा. तिलकराम आचार्य नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो । खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा....

पुरा पढ्नुहोस
बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित थाइरो ल्याब बुटवल प्रालिसँग सेवा शुल्कमा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतासँगै अब सो बैंकका कर्मचारी तथा ग्राहकहरूले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा...

पुरा पढ्नुहोस
पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने

चार दिनअघि कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएको छ । मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भूभागमा...

पुरा पढ्नुहोस