समाचार
काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ...
पुरा पढ्नुहोसकाठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...
पुरा पढ्नुहोसलक्ष्मीपूजा गरिँदैछ। साँझ दिपावली गरेर गाउँसहरमा जहाँत्यहि झिलिमिली पारिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा पनि सहर झिलिमिली बनेको छ । बजारमा निकै उल्लाहपूर्ण रुपमा जनताले दिपावली गरेर तिहार मनाइरहेका छन् । घर, पसल, कार्यालय सबै...
पुरा पढ्नुहोसदाङ । दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् । घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार...
पुरा पढ्नुहोसकाठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण...
पुरा पढ्नुहोसतानसेन । पाल्पको भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दशैंका बेला निरन्तरको वर्षा भएको र हाल मौसममा सुधार आएपछि भैरवनाथको दर्शन गर्नका लागि भक्तजनको भीड लागेको हो । खासगरी भाकल अनुसारको पुजा गर्न र नियमित...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
पुरा पढ्नुहोसरुपन्देही । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनका उम्मेदार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएपछि आगामी रणनीति तय गर्न दलहरु छलफलमा जुटेका छन् । सर्वोच्चबाट गुरुङ...
पुरा पढ्नुहोसकपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...
पुरा पढ्नुहोसबुटवल । अहिले बुटवल अस्तव्यस्त बनेको छ। खासगरी राजमार्ग चौराहदेखि गोलपार्कको सडक निर्माणधीन अवस्थामा रहँदा सडकमा धुलो उडेको छ। मेन क्याजब बिग्रँदा सडकमा धुलो मात्र उडेको छैन, पानी परेपछि बनेका खाडलले जोखिम बढाएको छ।...
पुरा पढ्नुहोस








