समाचार

सैनामैनामा विभिन्न पार्टी परित्याग गरेर ५१ जना एमालेमा प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा...

पुरा पढ्नुहोस
रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्र ‘अतिसंवेदनशील’

बुटवल । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देहीका ६५ मतदान स्थल र १८६ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचिमा राखिएको छ। प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा १० निर्वाचन रहेको रुपन्देहीमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा निशुल्क विजुली बसको यान्त्रिक परीक्षण सफल, एक महिनामा २० हजार बढि यात्रुले लिए सेवा

लुम्बिनी । लुम्बिनी विकास कोषद्धारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४...

पुरा पढ्नुहोस
रुपन्देहीमा तीनजनाको मृत्यु हुने गरी कारले ठक्कर दिएर फरार रहेका चालक पक्राउ

छठ पुजाका लागि जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सोमबार बिहान करिब ५ बजे जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा कारको...

पुरा पढ्नुहोस
समुन्नत समाज निर्माणको मुख्य जिम्मेवारी महिलाको काँधमा छ : श्रेष्ठ

बुटवल। लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले समुन्नत समाज निर्माणको मुख्य जिम्मेवारी महिलाको काँधमा रहेको बताउँदै आत्मनिर्भर भएर अगाडि बढ्न शिक्षा, स्वास्थ्य र रोजगारीमा नेकपा एमालेले विशेष...

पुरा पढ्नुहोस
नागरिकता सम्बन्धी समस्या ६ महिनाभित्र समाधान गर्ने एमालेको चुनावी प्रतिबद्धता

काठमाडौँ । नेकपा एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक...

पुरा पढ्नुहोस
एमालेको चुनावी घोषणा: स्यानिटरी प्याड किन्न महिलालाई वार्षिक १५०० रुपैयाँ

काठमाडौं । नेकपा एमालेले महिनावरी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५०० उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबार जारी गरिएको चुनावी घोषणापत्रमा एमालेले महिनावारी हुने उमेर समुहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी...

पुरा पढ्नुहोस
गौतमबुद्धबाट उडान थाल्न हिमालयको सर्त कमर्सियल ग्राउण्ड ह्याण्डलिङ अनुमति

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थाल्न कमर्सियल ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिनुपर्ने सर्त राखेको छ। कमर्सियल ग्राउण्ड ह्याण्डलिङसमेत गर्ने गरी अनुमति दिए मात्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान...

पुरा पढ्नुहोस
फोहरले कुरुप देखिँदै लुम्बिनी

लुम्बिनी – विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ। लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप छ। ‘महिलवार,...

पुरा पढ्नुहोस
फरार गाडी पत्ता लगाउनेलाई प्रहरीले ईनाम सहित २५ हजार दिने

भैरहवा । सोमबार बिहान ३ जनाको ज्यान जाने गरि भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही सूचना जारी गर्दै कारको खोजीमा सहयोग पु¥याउन भन्दै...

पुरा पढ्नुहोस