समाचार

बुटवल पुगेर बद्री पंगेनीले भने–विकासको मोडल हेर्न रुपन्देही पुगौं

रुपन्देही । लोकदोहोरी गायक बद्री पंगेनीले विकासको मोडल हेर्न रुपन्देही आउनुपर्ने बताएका छन् । ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्यांकन गर्नुहोस्, यहाँको विकासले बुटवल,रुपन्देही र प्रदेश मात्रै...

पुरा पढ्नुहोस
अधुरा योजनाको पूर्णता र मानवीय विकासका लागि एमालेलाई जिताऔं– नेता गिरी

बुटवल कार्तिक । अधुरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे । शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं. ५ : सडक सञ्जाललाई व्यवस्थित रुपमा विकास गर्न गुरुयोजना बनाइने

लुम्बिनी। रुपन्देहीको क्षेत्र नं. ५ मा रहेका सडकहरुलाई व्यवस्थित र योजनाबद्ध रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिने भएको छ । नेकपा एमालेलेल सडकहरुलाई आवश्यकता र औचित्यको आधारमा विस्तार गरी कालोपत्रेको साथसाथैं अन्य पूर्वाधार विकास...

पुरा पढ्नुहोस
रुपन्देहीमा धमलाको निर्वाचन महासंग्राम कार्यक्रममा झडप

बुटवल । प्राईम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा रुपन्देहीमा झडप भएको छ । जिल्लाको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन्। कार्यक्रम चलिरहदा दर्शकबीच...

पुरा पढ्नुहोस
रुपन्देही– १ लाई विकासमा नमूना मोडल बनाउँछौं : पूर्वमन्त्री विश्वकर्मा

देवदह । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विशवकर्माले रुपन्देही क्षेत्र नंं १ लाई विकासमा नमूना बनाउने योजना रहेको बताएका छन् । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेता विश्वकर्माले शिक्षा,...

पुरा पढ्नुहोस
बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना

बुटवल । रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी पुष ७ देखि १९ गतेसम्म बुटवलमा हुन गैरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९...

पुरा पढ्नुहोस
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु...

पुरा पढ्नुहोस
कपिलवस्तुका २८ मतदानस्थल अति संवेदनशील सूचीमा, १०७ वटा संवेदनशील

कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरि २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका...

पुरा पढ्नुहोस
दुई नाबालिक अपहरण गरी सामुहिक बलात्कार गर्ने ९ जना पक्राउ

बुटवल । रुपन्देहीको कञ्चन गाउंपालिकाका २ नाबालिक लाई सामुहिक बलात्कर गर्ने ९ जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । गत बुधबार सांस्कृतिक कार्यक्रम हेरी दाजुहरुसंगै घर फर्केने क्रममा नाबालिकहरुलाई मोटरसाईकलमा आएका युवाहरुले अपहरण...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलबाट १३८ यात्रु लगेर मलेसिया उड्यो हिमालय एयरलाइन्स

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । हिमालयको जहाजले बिहीबारै भैरहवाँबाट १३५ जना यात्रु लिएर मलेसिया उडेको छ । उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले केही...

पुरा पढ्नुहोस