समाचार

एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको सिण्डिकेटविरुद्ध जनअसन्तोष झल्किने गरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत प्राप्त गरेको छ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता...

पुरा पढ्नुहोस
एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न

बुटवल । एएचएफ नेपालको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको एचआईभी सम्बन्धी परियोजनाले ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न गरेको छ । बैठकमा एएचएफ नेपालको हालको परियोजना उद्देश्य र लक्ष्य सहित कार्यक्रम संयोजक धर्मराज भट्राईले प्रस्तुतीकरण...

पुरा पढ्नुहोस
किन असफल भयो तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गर्ने प्रयास ?

प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ। फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने...

पुरा पढ्नुहोस
आज वर्षा: यी प्रदेशमा बढी सम्भावना

आज पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजेजारी गरेको बुलेटिनअनुसार, आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...

पुरा पढ्नुहोस
काठमाडौँबाट दाङ जाँदै गरेको बस कविलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते

गएराति काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु.प्र-०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परेकाे हाे। घाइतेमध्ये तीन जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर...

पुरा पढ्नुहोस
लुम्बिनी बाणिज्य क्याम्पसमा शैक्षिक सुधारका लागि कार्यशाला

लुम्बिनी बाणिज्य क्याम्पसले यसक्षेत्रको शैक्षिक सुधारका लागि बुटवलमा कार्यशाला गरेको छ । समय सापेक्ष शैक्षिक गुणस्तर र प्रतिप्रधात्मक, शिक्षण सिकाइलाइ समेत प्रभावकारि बनाउन तिन जिल्लाका सामुदायिक विद्यालयका नेतृत्वकर्तालाइ कार्यशाला प्रदान गरिएको हो । स्मार्ट लिडरसीप फर...

पुरा पढ्नुहोस
नेशनल प्याब्सनद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ । नेशनल प्याब्सन रुपन्देहीले शनिबार बुटवलमा एक...

पुरा पढ्नुहोस
मदिराले मात्तिएका छोराले बाबुको हत्या गरी मलखातामा पुरे

अर्घाखाँचीमा सामान्य घर झगडामा मदिराले मात्तिएका छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर...

पुरा पढ्नुहोस
देवस्थल मन्दिरमा दिव्य महाआरती महोत्सव भव्य रूपमा सम्पन्न

बुटवल । बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा प्रत्येक पूर्णिमाका दिन सन्ध्याकालमा आयोजना हुँदै आएको दिव्य महाआरती अन्तर्गत पूर्णिमाका दिन विशेष महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर...

पुरा पढ्नुहोस
माछा पाल्न खनिएको पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा माछा पाल्न भनेर बनाइएको पोखरीमा डुवेर एक बालको मृत्यु भएको छ । तिलोत्तमा–७ भलबारीका १५ बर्षिय प्रज्ञान गौतम घर नजिकै स्थानिय व्यवसायी नारायण बञ्जाडेले माछा पाल्न भनेर खनेको पोखरीमा पौडी खेल्न...

पुरा पढ्नुहोस