समाचार

तिलोत्तमा गोल्डकपः पहिलो हाफमा घरेलु टिम रुपन्देही ११ एक गोलले पछि

बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा आज देखि २२ औं संस्करणको तिलोत्तमा गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा अहिले रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा चलिरहेको छ । पहिलो हाफ सकिदा घरेलु...

पुरा पढ्नुहोस
तिलोत्तमा भएको रोजगार सूचना मेला सकियो (तस्वीरहरु)

बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा शनिबार वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेला सम्पन्न भएको छ । रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएको वृत्ति मार्ग निर्देशन...

पुरा पढ्नुहोस
चैत ८ गते देखि रुपन्देहीको कञ्चनमा १८ महापुरण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने

बुटवल । रुपन्देही कञ्चन गाउपालिका वडा नं १ मा १८ महापुरण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरि जानाकारी दिएको छ...

पुरा पढ्नुहोस
गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम ‘क्वालिटी’ परियोजना सुरू

बुटवल । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूको लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम ‘क्वालिटी’ परियोजना सुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गरेर युवाहरूलाई...

पुरा पढ्नुहोस
२२ औं संस्करणको तिलोत्तमा गोल्डकप आजदेखि, उद्घाटन खेल रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच हुने

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप बुटवलमा आजदेखि सुरु हुदैँछ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टरमा हुन लागेको गोल्डकप २०७५ मा २१ औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत विभिन्न...

पुरा पढ्नुहोस
रुपन्देहीमा छोटाहात्ती चोरी गर्ने ‘चोरहरु’ पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट गाडी (छोटाहात्ती) चोरी गर्ने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गत १ गते सिद्धार्थ नगरपालिका ८ अन्नपूर्ण टोलमा सडक किनारमा पार्किङ गरिएको छोटाहात्ती चोर्ने कार्यमा संग्लग्न २ जनालाई...

पुरा पढ्नुहोस
चिनियाँ धर्मगुरु सहितको टोली द्वारा लुम्बिनी भ्रमण

लुम्बिनी। लुम्बिनी विकास कोषले चिनियाँ धर्म गुरु सहितको टोलीलाई शुक्रबार लुम्बिनीमा स्वागत गरेको छ ।  इन्टरनेश्नल बुद्धिष्ट सेन्टरको नेतृत्वमा बुुद्धजन्मस्थल आएको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराईले शान्तिदीपमा स्वागत गरेका...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् – प्राचीन कपिलवस्तु राज्यको राजधानी शहर ‘तिलौराकोट’

आङदावा शेर्पा  प्राचीन कपिलवस्तु राज्यको राजा शुद्धोधनको राजदरबार भएको राजधानी शहर तिलौराकोट भएको ऐतिहासिक धार्मिक एवं पुरातात्विक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ । कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि पाँच किलोमिटर उत्तर पूर्वमा तिलौराकोट रहेको छ ।...

पुरा पढ्नुहोस
स्विव्त एजुकेशन द्वारा करियर कन्सल्टेसन सुरु

बुटवल । स्विव्त एजुकशन प्रालि बुटवलको आयोजनामा बहुप्रतिक्षित अन्तर्राष्ट्रिय बुटक्याम्पको विषयमा तिन दिने करियर कन्सल्टेसन कार्यक्रम सुरु भएको छ । बुटवल मिलनचौकमा रहेको रहेको डेल्टा एजुकेशनको प्रांगढमा आयोजना गरिएको तिन दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन...

पुरा पढ्नुहोस
बुटवलका व्यवसायिक सटरको भाडादरसम्बन्धी मापदण्ड बनाउन व्यवसायीको सुझाव

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शुक्रबार सहकारी, व्यवसायिक संघसंस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी, हाटबजार व्यवसायी क्षेत्रका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवलमा व्यवसायिक सटरहरुको भाडादर...

पुरा पढ्नुहोस