समाचार
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष...
पुरा पढ्नुहोसबुटवल। भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले बुटवल देखि भैरहवा सम्म निःशुल्क बस सेवा सुरुवात गरेको छ । बुटवलको गोलपार्कबाट अव भैरहवा हस्पिटल सम्म निःशुल्क बस सेवा हप्तामा ३ सञ्चालन...
पुरा पढ्नुहोसलुम्बिनी साँस्कृतिक नगरपालिका कार्यापालिका बैठकले नगरपालिकामा कार्यारत अमिन सागर बेबारे विकलाई निलम्बन गरेको छ । गत चैत १४ गते बसेको कार्यपालिका बैठकले विकलाई दुई महिनाका लागि निलम्बन गरी आवश्यक छानविन गर्ने निर्णय गरेको हो । यस...
पुरा पढ्नुहोसबुटवल । बुटवल वडा नम्बर ११, देवीनगरस्थित तिनाउ पुल नजिकै कमल थापाको सानो घर छ । अटो रिक्सा चलाएर दैनिक गर्जो टार्दै आएका उनी १६ वर्षदेखि यहाँ बस्दै आएका हुन् । तर घर भएको...
पुरा पढ्नुहोसबुटवल । विकासका लागि सूचना तथा सञ्चार अभियान (ईमोड) नेपाल लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम निर्विरोध निर्वाचित भएका छन् । टेलिभिजनको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा आलम पुनः निर्विरोध निर्वाचित...
पुरा पढ्नुहोसलुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । नेपाल पत्रकार महासंघले आफ्नो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो । बिहीवार बुटवलमा आयोजित पत्रकार...
पुरा पढ्नुहोसनवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैँ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने गरिन्छ । आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । वर्ष चार...
पुरा पढ्नुहोसवुटवल । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको...
पुरा पढ्नुहोसबुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे। लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले...
पुरा पढ्नुहोसबुटवल । बुटवलका खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ । बुटवलको वडा नं. ४ आदर्शनगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई...
पुरा पढ्नुहोस







