समाचार

विश्व वातावरण दिवसको अवसर पारी बुटवलमा पर्यावरण संरक्षण समाजको गठन

बुटवल । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा पारी पर्यावरण संरक्षण अभियान सञ्चालन गर्ने उद्देश्यले बुटवलमा सोमबार सम्पन्न एक भेलाले ‘पर्यावरण संरक्षण समाज नेपाल’को गठन गरेको छ । पर्यावरण संरक्षण गर्ने उद्देश्यले स्थापना...

पुरा पढ्नुहोस
यो गर्मी कहिलेसम्म ?

मौसमविदले तराईका जिल्लाहरुमा गर्मीको अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान गरेका छन् । मौसमविद झाका अनुसार तराई–मधेशका जिल्लाहरुमा तत्कालै गर्मी कम हुने सम्भावना देखिएको छैन । ‘पानी पार्ने खालको प्रणाली नभएकाले अझै केही दिन...

पुरा पढ्नुहोस
लुम्बिनीको नीति तथा कार्यक्रम २६ गते

लुम्बिनीको नीति तथा कार्यक्रम जेठ २६ गते आउँदैछ । तर संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा प्रभाव पर्ने देखिएको छ । सरकारले बनाउँदै गरेको नीति तथा कार्यक्रममा नयाँ योजनाभन्दा पुरानै योजनालाई...

पुरा पढ्नुहोस
पाल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आइतबार बेलुकी भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाका जनप्रतिनिधि...

पुरा पढ्नुहोस
बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

लुम्बिनी निकेतन मा.वि. मा बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सु-सपन्न भएको छ । अनेरास्ववियु कन्चन गाउँ कमिटी द्वारा आयोजित कार्यक्रममा विशाल क्षेत्रीको अध्यक्षता र अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष रमेश ढकालको प्रमुख...

पुरा पढ्नुहोस
शान्तिका साथी शिक्षकहरु पुरष्कृत

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका साथी शिक्षकको रुपमा योगदान पु¥याउने विद्यार्थीहरुलाई पुरष्कृत गरिएको छ । कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले साथी शिक्षकको...

पुरा पढ्नुहोस
पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले ग¥यो अस्वीकार

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ल्याएको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारी नेपाल रुपन्देहीले अस्वीकार गरेको छ । प्रेस चौतारी नेपाल रुपन्देहीको आइतबार बसेको सचिवालय बैठकले महासंघमा शुद्धिकरणको एजेण्डा उठाउने आफ्नो संगठन रहेको र महासंघले मापदण्ड बनाएर...

पुरा पढ्नुहोस
गर्मीले उकुसमुकुस बुटवल

बुटवल । केही दिनदेखिको गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । तातो हावा चल्दा बाहिर निस्कने अवस्था छैन् । विहानै देखिको गर्मीले सवैभन्दा बढि प्रभावित दैनिक मजदुरी गर्नेहरु परेका छन् । खुल्ला आकाशमुनि काम...

पुरा पढ्नुहोस
नेपाल अटो मेकानिक्स ट्रेड मोटरसाइकल कमिटि बुटबलले दुई दिने अबलोकन भ्रमण

बुटवल। नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबलले दुई दिने अबलोकन भ्रमण गरेको छ । नेपाल अटो मेकानिक्स टेड्र मोटर साइकल कमिटि बुटबल उपमहानगरपालिका अध्यक्ष कृष्ण घिमिरे आन्तरिक पर्याटन प्रबद्धन गर्ने उद्देश्यले पाल्पाको रानीमहल,...

पुरा पढ्नुहोस
अत्याधिक गर्मी बढेपछि तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द

बुटवल । अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालय बन्द गर्ने भएका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ । ‘नगरप्रमुख स्तरीय निर्णयानुसार...

पुरा पढ्नुहोस