समाचार
तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको छ। शनिबार बिहान ८ बजे तिनाउले...
पुरा पढ्नुहोसबुटवल । निरन्तरको बर्षाका कारण बुटवलमा तिनाउ नदि उर्लिएको छ । हिउँदमा सुख्खा हुने तिनाउ नदि बर्षाको समयमा भने उर्लिने गर्दछ । तिनाउको वहाव उच्च भएपनि अहिले सम्म कुनै पनि भौतिक र मानविय क्षति...
पुरा पढ्नुहोसबुटवल । निरन्तरको बर्षाका कारण बुटवलको ५ लेन सडक जलमग्न भएको छ । सर्भिस लेन समेत जलमग्न हुँदा बुटवल योगिकुटीमा ५ वटा घरभित्र पानी पसेको छ । बुटवलको योगिकुटी, कालिकानगर, बसपार्क क्षेत्र जलमग्न भएको...
पुरा पढ्नुहोससमयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा मध्य असारसम्म जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ। कुल ३ लाख ११ हजार ५२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा यस वर्ष मध्य असारसम्म प्रदेशका १२ जिल्लामा ३५ हजार ७७८ हेक्टर...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय युवासंघ रुपन्देहीले असार-१५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शुक्रबार शुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन गर्दै...
पुरा पढ्नुहोसरगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ । रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट...
पुरा पढ्नुहोसबुटवल-बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ। उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो। बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । सिंचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा धान रोपाइँको अवस्था मध्य असारसम्म निराशाजनक देखिएको हो । लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने...
पुरा पढ्नुहोसबुटवल । समयमै बर्षा नहुँदा रुपन्देहीमा मध्य असार सम्म जम्मा ८ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले समयमा वर्षा नभएकाले रुपन्देही सहित प्रदेशमै यस पटक कम रोपाइँ...
पुरा पढ्नुहोसआज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । बुटवलमा पनि खेत रोपेर मनाइएको छ । १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा...
पुरा पढ्नुहोस