समाचार

३.९६ जिपिए सहित अक्सफोर्ड माविले ल्यायो उत्कृष्ट नतिजा

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै बुटवलको अक्सफोर्ड माविले उत्कृष्टता हासिल गरेको छ । विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा...

पुरा पढ्नुहोस
जि-२५ क्लबद्वारा कपडा बैंक स्थापना गरी निःशुल्क वितरण

बुटवल । बुटबलमा उपमहानगरपालीका-११ मा रहेको जि-२५ क्लबले कपडा बैंक स्थापना गरेर निःशुल्क कपडा बितरण गरेको छ । सामाजिक कार्यमा सक्रिय हुँदै बुटबलका विभिन्न उद्योगी, ब्यवसायी तथा क्लबका सदस्यसँग कपडा संकलन गरी गरिव तथा विपन्नहरुका...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठन रोहीणीको अध्यक्षमा वुद्धिप्रसाद पन्त

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रोहीणी पालिका समितिको अध्यक्षमा बुद्धिप्रसाद पन्त निर्वाचित भएका छन् । पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । जसको उपाध्यक्षमा ओमप्रकाश ठाकुर, महिला उपाध्यक्षमा धनकुमारी पाण्डे,...

पुरा पढ्नुहोस
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए । सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक...

पुरा पढ्नुहोस
प्रकाशन तथा प्रसारण संघले बुटवलमा भदौ १ गते मिडिया सम्मेलन गर्दै

बुटवल । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो,...

पुरा पढ्नुहोस
सिटिजन्स बैंक बुटवलका ६ जना कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली, प्रहरी थाल्यो अनुसन्धान

नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएको अभियोगमा प्रहरीले निजी क्षेत्रको एक बैंकका ६ कर्मचारीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी छन्। पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम...

पुरा पढ्नुहोस
कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न अहिल्यै देखि थाल्यो सक्रियता

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाले चालू आर्थिक बर्ष २०८०÷०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट असारे विकासको प्रवृत्ति अन्त्य गर्न...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आगामी असोजको १५,...

पुरा पढ्नुहोस
सियारीमा न्यायिक समितिद्वारा १ सय मुद्दा निरुपण

सियारी गाउँपालिकामा न्यायिक समितिले १ सय बढी मुद्दा टुंगो लगाएको छ । पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक तारा थारुले समितिमा आएका घरेलु झैझगडा, अंश बन्डा तथा कतिपय घरेलु हिंसाका घटनालाई दुवै पक्षको छलफलबाट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुन: नियुक्त

लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुनमगर पुन: नियुक्त भएका छन् । लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पुनलाई प्रदेशसभा सचिव पदमा पुन: नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५ बमोजिम...

पुरा पढ्नुहोस