समाचार
बुटवल । महिला उद्यमीहरुले ललितपुरमा सञ्चालन गरेको वीन बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देहीमा महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको छ । बुधबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भेटघाट गरी यस क्षेत्रका घरेलु तथा साना महिला...
पुरा पढ्नुहोसप्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको...
पुरा पढ्नुहोसशिव शिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरको शिव शिखर बहुउद्देश्यीय र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलवार राति १२ बजेदेखि अन्त्य हुने गरी मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्दै चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले लोकसेवा कार्यालयका लागि भवन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी आश्विन २९ गते सोमबार हुने भएको छ । २०३५ सालमा उद्योगीहरुको पहलमा स्थापित रुपन्देही उद्योग संघ जिल्ला भरिका उद्योगीहरुको साझा संस्था हो...
पुरा पढ्नुहोससाढे तीन वर्षअघि उपचारका क्रममा मृत्यु भएका डाक्टर ज्ञानेश्वरप्रसाद सिंहको विषयमा अदालतले विवादित फैसला सुनाएको छ। जिल्ला आदालत रुपन्देहीले सिंहको उपचारमा चिकित्सकको लापरवाही नभएको ठहर गर्दै फैसला गरेको छ। भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा...
पुरा पढ्नुहोसपढ्दा पढ्दै काम र दाम हुने भएकाले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा काम गर्ने अवसरका साथै राम्रो तलब हुने भएकाले पढ्ने विद्यार्थीको संख्या बढेको छ । होटल...
पुरा पढ्नुहोसबुटवल, भदौ लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयका निमित्त...
पुरा पढ्नुहोसबुटवल । मिजार समाज नेपालले जितु बौडेलको अध्यक्षतामा लुम्बिनी प्रदेश समिति गठन गरेको छ । बुटवलमा आज सम्पन्न प्रथम लुम्बिनी प्रदेश सम्मेलन तथा प्रथम रुपन्देही जिल्ला सम्मेलनले बौडेलको अध्यक्षतामा ३५ सदस्यीय सर्वसम्मत समितिको गठन गरेको...
पुरा पढ्नुहोसबुटवल । रोकेर राखिएको ट्रकमा यात्रु बस ठोक्किदा बाँकेमा ७ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको...
पुरा पढ्नुहोस









