समाचार
बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान अन्तरगत शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ। साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएको हो। मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य...
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकाको भर्जिनियामा रहेको नेपाली युवाहरूको क्लब ‘एभरेस्ट लाओन्स भलिबल क्लब’ले केही महिना अगाडि निधन भएका गुल्मीका भलिबल खेलाडी विनोद विकको परिवारलाई सहयोग पठाएको छ । क्लबले पठाएको सहयोग रकम बिहिवार काठमाडौंमा ‘गुल्मेली सहयोगी...
पुरा पढ्नुहोसबाबुको मुख हेर्ने दिनमै गए राति दाङ धर्नामा छोराले बाबुको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका-५ दलजितपुरका २८ वर्षका छोरा सन्तोष केसीले गए राति १० बजे ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले...
पुरा पढ्नुहोसतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले संस्थाको रजत महोत्सवको अवसरमा उपभोक्ताको सेवा सुविधालाई मध्येनजर गरी १ हजार देखि १४ हजार लिटर (१ देखि १४ युनिट) सम्मको महशुल रु.२०...
पुरा पढ्नुहोसबुटवल । रोयल इनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले रोयल इनफिल्ड हन्टर ३५० बिहीबारदेखि बिक्री शुभारम्भ गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले हन्टर ३५० नाडा अटो शोमा सार्वजनिक गरेको...
पुरा पढ्नुहोसबुटवल । महिला उद्यमीहरुले ललितपुरमा सञ्चालन गरेको वीन बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देहीमा महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको छ । बुधबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भेटघाट गरी यस क्षेत्रका घरेलु तथा साना महिला...
पुरा पढ्नुहोसप्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको...
पुरा पढ्नुहोसशिव शिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरको शिव शिखर बहुउद्देश्यीय र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलवार राति १२ बजेदेखि अन्त्य हुने गरी मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्दै चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले लोकसेवा कार्यालयका लागि भवन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी आश्विन २९ गते सोमबार हुने भएको छ । २०३५ सालमा उद्योगीहरुको पहलमा स्थापित रुपन्देही उद्योग संघ जिल्ला भरिका उद्योगीहरुको साझा संस्था हो...
पुरा पढ्नुहोस









