समाचार
बुटवल । रोटरी क्लव अफ बुटवलको १४ सय ७४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकका अध्यक्ष मधुप्रकाश अर्यालले बिजनेश एजेण्डा अन्तर्गत बैठकमा क्लवले यसवर्षका लागि...
पुरा पढ्नुहोससशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ । विशेष सूचनाको आधारमा उक्त गुल्मबाट खटिएको टोलीले...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । विहिबारदेखि १९ वटै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले...
पुरा पढ्नुहोसबुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगर पर्यापयटन र सामाजिक विकासमा काम गर्दै आएको छ । वनको संरक्षण, प्रवद्र्धनसँगै पर्यापयटनको क्षेत्रमा काम गर्दै अघि बढेको हो । वनको बिहीबार बुटवल–१२ स्थित मिलनपार्कमा आकर्षक पानीको...
पुरा पढ्नुहोसबुटवल । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ । बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले...
पुरा पढ्नुहोसगाईवस्तुमा देखापरेको लम्पी स्किन रोगको संक्रमण नवलपरासीमा बढ्दै गएको छ । सबैभन्दा बढी गाईमा रोगको संक्रमण फैलिन थालेको हो । यो रोगबाट जिल्लामा १८ चौपायको मृत्यु भएको छ । जसमा १७ वटा गाई र १...
पुरा पढ्नुहोसबुटवल । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ । केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको पछुपन्छी निर्देशनालयका अनुसार हाल सम्म प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक २...
पुरा पढ्नुहोसदुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरिएको कपडा र ढुवानीका साधन रुपन्देही प्रहरीले बरामद गरेको छ । ती कपडा र ढुवानीका साधन करिब ५ लाख रुपैयाँबराबरको भएको अनुमान गरिएको छ...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थल तथा विद्यालय आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । तिलोत्तमा नगरपालिका प्रमुख...
पुरा पढ्नुहोस