समाचार
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठो...
पुरा पढ्नुहोसबुटवल। स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला गैडहवामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्ला क्षेत्र नम्बर ५ का जनतालाई लक्षित गरी गैडहवा गाउँपालिका वडा नम्बर ८...
पुरा पढ्नुहोसपाल्पा । पाल्पा जिल्लाकै पुरानो र ठुलो दुग्ध सहकारीको पहिचान बनाएको तिनाउ गाउँपालिका ६ डुम्रेमा केन्द्रिय कार्यालय रहेको डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ३० औं वार्षिक साधरण सभा मनाएको छ । साधरण सभाको...
पुरा पढ्नुहोसगुल्मी । सबैको घरमा दशै भित्रिदैँ थियो । देश विदेशमा रहेका मानिसहरु घर फर्किदै थिए । तर गुल्मी अर्जैका देविराम पराजुली भने घरबाट भारततिर हिँडे गत असोज २८ गते । छ महिना अघि भारतमै...
पुरा पढ्नुहोसहिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ। आज (शुक्रबार)देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ...
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूर(पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया...
पुरा पढ्नुहोसतिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ हुने भएको छ । `सबल अर्थतन्त्रको आधार, कृषि, एवम...
पुरा पढ्नुहोसबुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली...
पुरा पढ्नुहोसअर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो । मालारानी...
पुरा पढ्नुहोसजाजरकोट । भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन् । त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गास र बासकै चिन्ता छ । भूकम्पले घरसँगै खाद्यान्न र कत्ताकपडा पुरिएका छन् । अधिकांश पीडितसँग एकसारो कपडाको भरमा छन्...
पुरा पढ्नुहोस









