शिक्षा/स्वास्थ्य
रुपन्देहीको देवदह १० चरङगे स्थित सिता माध्यमिक विद्यालयमा लाखौं रुपैयांको अनियमितता भएको भन्दै विरोध गरिएको छ । विद्यालयका तत्कालिन लेखा प्रमुख, विद्यालयका पुर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा ९ लाख २५ हजार ३ सय...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा विशेषज्ञ सहितको ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । सुत्केरी आमाहरु, नवजात शिशु, बालकालिका तथा किशोर किशोरीहरुका लागि गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालकी अध्यक्ष...
पुरा पढ्नुहोसपेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्यास्ट्रो सेन्टर बुटवल प्रालि सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर–६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा सेन्टर सुरुवात...
पुरा पढ्नुहोसबुटवल । बुटवलमो सिद्धार्थ बाल तथा महिला अस्पतालमा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठुलोलुम्पेकी भावना राजकोटीको शब चार देखिपछि उठेको छ । ३२ बर्षिय राजकोटीको मंसिर १२ गते शुल्यक्रिया मार्फत बच्चा जन्माएपछि उनको मृत्यु भएको...
पुरा पढ्नुहोसबुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा...
पुरा पढ्नुहोसबुटवल । चिकित्सकमाथि भएको आक्रमणको बिरोधमा डक्टरहरू आन्दोलित भएका छन । नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशसहित स्वास्थ्यकर्मीहरू सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय, बुटवलमा बिहीबार धर्ना दिएका छन । सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि बुधबार...
पुरा पढ्नुहोसबुटवलकाे आम्दा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि हतार–हतार शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण बारे मृतकका आफन्तहरुले प्रश्न उठाएका छन् । ‘सुत्केरीको मृत्यु भएपछि उनका श्रीमान निशान थापा होसहवास गुमाएको अवस्थामा थिए, अरु आफन्तहरु पनि पीडामा...
पुरा पढ्नुहोसबुटवल । बुटवल आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएपछि यहाँको सुरक्षालाई कडा पारिएको हो । अस्पताल परिसरमा बाक्लो रुपमा सुक्षाकर्मी परिचालन गरिएको छ भने मूल...
पुरा पढ्नुहोसबुटवल : बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट हुनुअघि मृतकका आफन्तले ५० लाखको डिल गरेको खुलेको छ। ५० लाख क्षतिपूर्तिको मागेकोमा अस्पतालले दिन नसक्ने बताएपछि मृतकका आफन्तले अस्पताल तोडफोड...
पुरा पढ्नुहोसबुटवल । नेपाल चिकित्सक संघ लुम्बिनीले आम्दा अस्पतालमा चिकित्सकमाथी कुटपिट गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ । संघका अध्यक्ष डा. डिबि खत्री र महासचिव डा. सन्तोष पोखरेलले विज्ञप्ती जारी गर्दै संघका आजीवन सदस्य सिद्धार्थ बाल...
पुरा पढ्नुहोस








