राजनीति

राष्ट्रिय युवा संघको महाधिवेशन तयारी अन्तिम चरणमा

नेपालगन्ज  । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बांकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर तयारीका कामहरु प्रचार प्रसार, अतिथिहरुलाई...

पुरा पढ्नुहोस
प्रदेश सभामा सांसदहरुको जुहारी, मुख्यमन्त्री गिरी भने बैठकमा गएनन

बुटवल । लुम्बिनीमा झण्डै एक महिनापछि सोमबारबाट प्रदेश सभाको बैठक सुरु भएको छ। मंगलबार पनि बैठक बसेको छ । दुवै बैठकमा मुख्यमन्त्री लिला गिरि अनुपस्थित भएका छन्  । बैठकमा कांग्रेस लगायतका सांसदहरुले मुख्यमन्त्री गिरिको...

पुरा पढ्नुहोस
प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम...

पुरा पढ्नुहोस
पत्रकारिताको भूमिका परिवर्तन गर्न संचारमन्त्री शर्माको आग्रह

नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन-२०७९ सुरु भएको छ । एक दिने राष्ट्रिय सम्मेलनमा मिडियासँग सम्बन्धित विभिन्न विषय तथा समस्याका बारेमा छलफल हुने छ । कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले...

पुरा पढ्नुहोस
युट्युब,टिकटक लगायत सामाजिक सञ्जालसंग डराउनुपर्दैनः केपी ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसंग टेलिभिजनहरु डराउनु नपर्ने बताएका छन् । बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभामा बोल्दै नेता ओलीले टेलिभिजनकै सूचना...

पुरा पढ्नुहोस
सेल्फी लिँदै ओलीले भने- मृत्युपछि पनि माया अमर रहन्छ भन्ने अनुपम नमूना ‘तेजरानी महल’

पाल्पा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालिगण्डकीको किनारामा अवस्थित रानीमहलको नाम ‘तेजरानी महल’ हुनुपर्ने भन्दै नयाँ बहस सिर्जना गरेका छन् । बुधवार बिहान पाल्पाको रानी महल भ्रमणमा पत्नी राधिका शाक्यसहित...

पुरा पढ्नुहोस
मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन– एमाले अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन् । ‘मिसन ग्रासरुस’ अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन । म...

पुरा पढ्नुहोस
संघीयता असफल भैसक्यो, प्रदेश खारेज गरौ – राजमो

बुटवल । राष्ट्रिय जनमोर्चा संघीयताबिरुद्व देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि संघीयताको विरोध गर्दै आएको छ । संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रुपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको सो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सत्ताका लागि गठबन्धनको अस्वभाविक हतारो

बुटवल। नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन माग गर्दै ९ दलले प्रदेश प्रमुखलाई माग गरेका छन् । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका लिला गिरीलाई एक महिनाभित्र पुनःविश्वासको मत लिनुपर्ने...

पुरा पढ्नुहोस