राजनीति
रुपन्देहीको भैरहवास्थित पक्लिहवा क्याम्पस (कृषि क्याम्पस)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदानका क्रममा एक बिद्यार्थीले मतपेटिकामा मसी हालेका छन् ।बिद्यार्थी रबिन ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्दै गर्दा प्रहरीले उनलाइ नियन्त्रणमा लिएकाे हाे...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवा स्थित भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । विहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि व्यवस्थापनमा भएको ढिलाईका कारण ९ बजेबाट मतदान सुरु भएको हो । क्याम्पस परिसरमा अहिले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन् । पुनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको जनाएका छन् । पुन रुकुमपूर्वको क्षेत्र नं १...
पुरा पढ्नुहोसरुपन्देही । चैत ८ गते हुन गइरहेको रुपन्देहीको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वनिर्धारित तालिका चैत ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि...
पुरा पढ्नुहोसत्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ । सभापतिमा भने एमाले निकट अनेरास्ववियुले बर्चस्व कायम गरेको छ । पश्चिम क्षेत्रकै ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाको मंगलबारका लागि आह्वान गरिएको बैठक सोमबार साँझ सूचना प्रकाशन गरेर स्थगित गरिएको छ । मंगलबारको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन । प्रदेशका १२ जिल्लामा एक लाख...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेशस्तरीय नेताहरूले आ–आफ्नो पार्टीमा दबाब बढाएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै एमाले नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई हटाएर नेतृत्व...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न क्याम्पसहरुमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार १६ क्याम्पसमा सभापति जित्दै एमाले निकट अनेरास्ववियु अगाडि देखिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल...
पुरा पढ्नुहोसदेवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देहीको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्ष अर्जुन गैरेको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो । देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि...
पुरा पढ्नुहोस









