मनोरंजन

विवाह गीत ‘नयाँ घरमा’ सार्वजनिक

नेपाली विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक भएको छ । ‘नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष तथा परिवारबीचको आत्मीयतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ...

पुरा पढ्नुहोस
संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

बुटवल । बुटवलमा संविधान दिवसको दिन ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ । असोज ३ गते इभेन्ट इन बुटवलले बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि इभेन्ट इन बुटवलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो कार्यक्रम गर्ने...

पुरा पढ्नुहोस
बुटवलमा शनिबार सज्जनराज वैद्यको लाइभ कन्सर्ट

बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर अन्तरगत शनिबार बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ । चितवनबाट सुरु भई काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा आयोजना गर्न लागिएको ‘एकादेशमा नेपाल टुर २०२४’...

पुरा पढ्नुहोस
मुकु सुवेदीको नयाँ गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक

बुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ बोलको गीत सार्वजनिक...

पुरा पढ्नुहोस
भजन प्रतियोगिताको उपाधी बडा नम्बर ५ लाई

सोमबार बुटवलमा भएको नगरस्तरीय अन्तर वडा लोक भजन प्रतियोगिताको उपाधी बुटवल वडा नम्बर ५ ले हात पारेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनीको आयोजना, प्रतिष्ठान रुपन्देहीको सह–आयोजना र बुटवल उपमहानगरपालिकाको प्रर्वद्धनमा...

पुरा पढ्नुहोस
‘अगस्त्य’ ले दर्शक तान्दै, बुटवलमा कलाकार संगै हाउसफुल

शुक्रवार बाट   रिलिज भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘अगस्त्य’को प्रतिक्रिया बुझ्न अहिले सौगात हलहलमा दर्शक भेट्न पुगेका छन्। रिलिज संगै राम्रो प्रतिक्रिया आएको फिल्म अगत्स्यका दर्शक भेट्न काठमाडौँ संगै पोखरा र बुटवल पुगेका सिनेमाका...

पुरा पढ्नुहोस
‘गोर्खा वारियर’ टिम बुटवलमा

दर्शकलाई सुरपरहिट फिल्म चखाउन माहिर निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको गोर्खा वारियर फिल्म निर्माण गरेका छन् । फिल्म प्रचारको क्रममा देश दौडाहमा रहेको उनको टिमले विहिबार बुटवलमा पत्रकारसंग भेटघाट गरेको...

पुरा पढ्नुहोस
चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकारले गरे बुटवलका सिनेमा हलहरुको निरीक्षण

बुटवल । नेपाल चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार समग्रमा निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकी सहित चलचित्र पत्रकार संघ रुपन्देहीको नेतृत्वमा बुटवलका केहि फिल्महलहरुको...

पुरा पढ्नुहोस
दशैं गीत : २५ वर्षमा तीन पटक रेकर्ड भएको ‘नमुछे आमा दहीमा टीका’

नमुछे आमा दहीमा टीका नछरे जमरा दैवले गर्दा उठायो आमा आउँदिनँ फर्केर दशैंको सदाबहार गीत हो यो। गाउँ-टोलमा फैलिएका एफएमहरुले यो गीत दोहोर्‍याई-तेहर्‍याई बजाइरहेका छन्। बितेका २५ वर्षमा यो गीत तीन पटक नै रेकर्ड भइसकेको छ। लोकगायक...

पुरा पढ्नुहोस
हरेक वर्ष दसैँसँगै गुञ्जिने नेपाली गीतहरू

वर्ष र दिनको रमाइलो चाड घरघरमा आइपुग्यो नेपालीजनको महान् पर्व आँगनमा आइपुग्यो हो….. दसैँ आयो हो……दसैँ आयो ।’ चलचित्र ‘मुग्लान’काे याे गीतले दसैँकाे माहाैल र गाउँकाे परिवेश सम्झाउँछ । यतिबेला गाउँशहरमा यही ‘मास्टरपिस’ घन्किरहेकाे छ । अझै केही दिन घन्किनेछ । याे गीतले...

पुरा पढ्नुहोस