फोटोफिचर
आज देशभर प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने...
पुरा पढ्नुहोसबुटवल । भोली हुने निर्वाचनको तयारी पुरा भएको छ । मतदान स्थलहरु तयार भएका छन भने सुरक्षाकर्मी बुथ बुथमा पुगेका छन् । गत आईतबार देखि निर्वाचनका सामाग्री लिएर मतदान स्थलमा पुगेका कर्मचारीहरुले विहान ७...
पुरा पढ्नुहोसकपिलबस्तु । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती सुरु गरिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवान्छित र आपराधिक क्रियाकलाप रोक्न यहाँ गस्ती थालिएको हो । सशस्त्र, म्यादी र नेपाल प्रहरी...
पुरा पढ्नुहोसबुटवल । भोली भाईटिकाको लागि अति आवश्यक मानिने मालाको बजारमा अभाव भएको छ । पुष्प व्यवसायीहरुले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर भएको बताएपनि भाईटिकाको अघिल्लो दिन बजारमा फूलको माला अभाव छ । यताकता फाट्टफुट्टे माला...
पुरा पढ्नुहोसबुटवल । खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण आज लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले अपराह्न ४ः५२ बजेबाट स्पर्श गरेको थियो । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त भएको...
पुरा पढ्नुहोसलक्ष्मीपूजा गरिँदैछ। साँझ दिपावली गरेर गाउँसहरमा जहाँत्यहि झिलिमिली पारिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा पनि सहर झिलिमिली बनेको छ । बजारमा निकै उल्लाहपूर्ण रुपमा जनताले दिपावली गरेर तिहार मनाइरहेका छन् । घर, पसल, कार्यालय सबै...
पुरा पढ्नुहोसपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ । यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको...
पुरा पढ्नुहोसललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको १५औँ गोदावरी पुष्प मेला ...
पुरा पढ्नुहोसधान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको ओमसतियामा पाकेको धान । मनसुन सकिएसँगै धान भित्राउन किसानलाई अहिले भ्याईनभ्याई छ । तस्वीरः तिनाउ न्युज ...
पुरा पढ्नुहोस








