खेल
रुपन्देहीको तिलोत्तमामा ५० करोडको लागतमा नीजि क्षेत्रबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ । २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला तिलोत्तमा वडा नंं १७ पूर्व दरखसवामा ५ बिघा क्षेत्रफलमा निर्माण हुने भएको हो ।...
पुरा पढ्नुहोसबुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूलद्धारा सञ्चालित न्यू होराइजन कप एसईई टि–१० क्रिकेट सम्पन्न भएको छ । २४ टिम सहभागी प्रतियोगितामा लुम्बिनी च्यालेन्जर्सले...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा क्रिकेट क्याम्प सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्प आयोजना गरिएको हो । ४ दिन सम्म चलेको क्याम्पमा रुपन्देहीका ५५ जना...
पुरा पढ्नुहोसबुटवल । सहिद देबिलाल पौडेलको स्मृतिमा स्वतन्त्र बिद्यार्थी युनियन (स्ववीयु) बुटबल बहुमुखि क्याम्पसको आयोजनामा सहिद देबिलाल स्मृति कप बुधबार देखि सुरु भएको छ । उक्त स्मृती कपको बुटबल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा अर्यालले उद्घाटन...
पुरा पढ्नुहोसप्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । बिहीबार भएको फाइनल खेलमा दाङले बाँकेलाई ६-२ गोल अन्तरले पराजित गर्यो । उपाधिसँगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल,...
पुरा पढ्नुहोसबुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा यही वेशाख २१ गते हुने लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रेस चौतारीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको...
पुरा पढ्नुहोसबुटवल । बुटवलको निबोध एरोबिक एण्ड जिमले आफ्नो नवौ स्थापना दिवस विविध खेलकुद गतिविधि गरि मनाएको छ । खेलाडीहरु बिच आन्तरिक प्रतियोगिता तथा सम्मान कार्यक्रम गरि स्थापना दिवस मनाईएको हो । मेन्स ६५ केजि तल...
पुरा पढ्नुहोसकाठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६....
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सदरमुकाम भैरहवामा दुई दिने सुटिङ प्रतियोगित शुरु भएको छ । विभिन्न क्षेत्रबाट आएका खेलाडीहरु सहभागि प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको...
पुरा पढ्नुहोसलुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन प्रतियोगितामा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । प्रदेश खेलकूद परिषद्, लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद भन्ने...
पुरा पढ्नुहोस









