समाज / स्थानीय

चारपाला सामुदायिक वनमा वृक्षरोपण

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले बिहीबार वृक्षरोपण गरेको छ । वृक्षरोपण दिवसको अवसर पारेर विभिन्न २ हजार ६०० वटा विभिन्न प्रजातिका विरुवा २.५ हेक्टर क्षेत्रमा लगाएका हो । डिभिजन वन...

पुरा पढ्नुहोस
बुटवलको ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

बुटवल-बुटवलको ज्योतिनगरमा वृक्षरोपण गरिएको छ। ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र चेतना पासाङ टोल नजिकै जलदेवी माथिको भागमा वृक्षरोपण शुरु गरिएको हो। बिहीबार बिहान बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको शुरुवात गरी १ हजार ३ सय बिरुवा...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देही द्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु रुपन्देही जिल्लाले मदन जयन्ती अबसरमा विहिबार बुटबलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के सि...

पुरा पढ्नुहोस
टोमलाल पाण्डेको स्मृतीमा काठमाडौंमा धुर्कोट सम्पर्क मंचको स्मृति कार्यक्रम

काठमाडौं । नेकपा एमाले गुल्मीका तत्कालीन अध्यक्ष टोमलाल पाण्डेको ७० औं जन्मदिन पारेर काठमाडौंमा धुर्कोट काठमाडौ सम्पर्क मंचले स्मृती कार्यक्रम गरेको छ । शनिवार शंखमुल स्थित एआईए स्कूलको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता तथा...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघको पाचौं स्थापना दिवस

बुटवल । उद्योग व्यापार संघ बुटवलले पांचौं स्थापना दिवस मनाएको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघको कार्यसमिति र सल्लाहकारको सहभागितामा स्थापना दिवस मनाइएको हो । सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष एवं...

पुरा पढ्नुहोस
अघोषित लोडसेडिङ भएपछि होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको बुझाए ध्यानाकर्षण पत्र

बुटवल । एकाएक अघोषित लोडसेडिङ भएपछि आजित भएका रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले बुधबार नेपाल विद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयामिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी...

पुरा पढ्नुहोस
बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर

बुटवल-बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु...

पुरा पढ्नुहोस
अर्जैका रामप्रसाद अर्यालले एनआरएन डेनमार्कको सदस्यमा उम्मेदवारी दिने

बुटवल । गैर आवसिय नेपाली संघ (एनआरएन) डेनमार्कको सदस्यमा गुल्मीका रामप्रसाद अर्यालले उम्मेदवारी दिने भएका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जै स्थायी घरका अर्याल हाल रोजगारीका सिलसिलमा डेनमार्क छन् । आउँदो जुलाई...

पुरा पढ्नुहोस
बुटवलबाट सम्पर्कविहिन भएका गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधान ५ दिनपछि भेटिए

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार, वामीटक्सार पल्टार बजार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनपछि फेला परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएका थिए । धर्मेन्द्र बिहिबार भैरहवा...

पुरा पढ्नुहोस
बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर

सुरक्षित यात्रा तथा दुर्घटना न्युनिकरणको सचेतनासहित बिहिबार बुटवल बसपार्कमा नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजना, सुरक्षित यात्रा नेपालको सहकार्य तथा लायन्स क्लब अफ बुटवलको प्राविधिक...

पुरा पढ्नुहोस