समाचार

गुल्मी इस्माका अग्निपीडितका आवास बनाउन ज्यामी अभाव

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२, सिदुङ्खाका अग्निपीडितका लागि आवास निर्माण सुरु भएको छ । तर, सम्झौताबमोजिम संरचना बनाउन ज्यामी अभाव भएको छ । सिदुङ्खाका अग्निपीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता भएको...

पुरा पढ्नुहोस
बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

बुटवल । बुटवलमा एम्बुलेन्सको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । बुटवलको झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट बुटवल ११ देविनगरकी ५६ बर्षिय कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट अन्य २...

पुरा पढ्नुहोस
बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगञ्ज नाका बन्द

नेपालगन्ज – भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगन्ज नाका बन्द भएको छ । बहराइच जिल्लामा जेठ ७ गते लोकसभाको निर्वाचन हुँदै छ। चुनावलाई ध्यानमा राख्दै शनिबार राति १०.३० बजेदेखि ७ गते...

पुरा पढ्नुहोस
चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ ७ गते आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर २ जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा...

पुरा पढ्नुहोस
रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

रुपन्देहीका ६९ हजारभन्दा धेरै बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार भैरहवामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका...

पुरा पढ्नुहोस
शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार

नागरिकको स्वास्थ्य परिक्षणका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँमै विशेषज्ञ चिकित्सकसहितको एकिकृत निःशुल्क स्वास्थ्य सेवा संचालन गरेको छ । पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा गाउँपालिकाले हरेक वर्ष एकिकृत निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको...

पुरा पढ्नुहोस
गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बिहीबार भएको वर्षाले पनाहा खोलामा बाढी आउँदा बर्बोट भनभने-पुर्कोट सडकखण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्रीमा क्षति पुर्‍याएको छ । बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्ट्रकसन प्रालिका २ वटा टिपर,...

पुरा पढ्नुहोस
तराईमा फेरि चल्न थाल्यो तातो हावा

तराईमा फेरि तातो हावा चल्न थालेको छ । वर्षाका कारण डेढ साता तापक्रम घट्दा जनजीवन सहज भएकोमा पश्चिम तराईमा दुई दिनदेखि फेरि तापक्रम उच्च वृद्धि भई तातो हावाको लहरसमेत चल्न थालेको हो । भैरहवा, नेपालगन्ज र धनगढी...

पुरा पढ्नुहोस
गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर

बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ८१७५...

पुरा पढ्नुहोस
लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप

बुद्ध जन्मस्थल लुम्बिनीस्थित अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगिएको छ। भिक्षु मैत्री महाअस्थबिर लगायतका मिक्षुले मंगल पाठ गरेर पिस फ्लेम ओलम्पियन बैकुन्ठ मानन्धरलाई हस्तान्तरण गरेर सगरमाथातर्फ लगिएको हाे। लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान...

पुरा पढ्नुहोस