समाचार

बिना दर्ता चलेका रिक्सालाई कडाई गर्न हरियालीको नगरपालिकालाई आग्रह

बुटवलमा बिना दर्ता सञ्चालनमा रहेका ई–रिक्सालाई कडाई गर्न हरियाली यातायात प्रालिले आग्रह गरेको छ । दर्ता नभई चलेका धेरै रिक्साले बजार क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै प्रालिले त्यस्ता विद्युतीय रिक्सा सञ्चालनको लागि रोक लगाउने सम्मका...

पुरा पढ्नुहोस
आजदेखि मनसुन अझ सक्रिय: ३० जिल्ला उच्च, ३४ जिल्ला मध्यम

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१) देखि तीन दिन (असार २३) सम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै जोखिमका हिसाबले जिल्लाहरूलाई तीन भागमा...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थललाई व्यस्त बनाउने तयारी, उडानमा छुट दिन ३ मन्त्रालयलाई पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानमा छुट र सेवा विस्तारको लागि ३ वटा मन्त्रालयलाई पत्र काटेको छ । मन्त्रालयले हवाइ इन्धनमा छुट, श्रम स्वीकृति तथा मेडिकल, भिसा सेन्टर खोल्न सहजीकरण...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभरकाे माैसम साधारणदेखि...

पुरा पढ्नुहोस
दाङको बबई नदीमा एक महिला बेपत्ता

दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् । बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले मनायो हङ्गर रिलिफ कार्यक्रम

लायन्स क्लब अफ बुटवल मेट्रोसीटीले आफ्नो नियमित कार्यक्रम अन्तर्गत हङ्गर रिलिफ कार्यक्रम बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा सम्पन्न गरेको छ। क्लबका निवर्तमान अध्यक्ष MJF लायन इन्जिनियर गोबिन्द प्रसाद लामिछानेकि सुपुत्री सेविका...

पुरा पढ्नुहोस
बुटवलमा छुरा प्रहारबाट युवा संघका नेताको मृत्यु

बुटवल । बुटवलमा छुरा प्रहारबाट एक युवाको मृत्यु भएको छ । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य समेत बुटवल–७, का ३६ वर्षीय युवा रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको हो । छुरा प्रहारबाट...

पुरा पढ्नुहोस
लुम्बिनीका मेसुलाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थल सञ्चालन समस्या बुझ्न संसदीय उपसमितिको टोली मैदानमा

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याकाबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ । समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा आविश्कार खनाल

लायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्सब तथा पदस्थापन समारोह सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३÷२४ अध्यक्ष लायन धुब्र कुमार शर्माले बर्ष २०२४÷२५ का लागि नव निर्वाचित अध्यक्ष...

पुरा पढ्नुहोस